नेभिगेशन
समाज

केपी शर्मा ओली र मन्त्री खरेलबीच भेटवार्ता

काठमाडौँ । निर्वाचनको वातावरण बनाउन राजनीतिक दलका शीर्ष नेता सँगको संवादलाई वर्तमान सरकारले निरन्तरता दिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसै सन्दर्भमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग उनको गुण्डुस्थित निवासमा भेटवार्ता गरेका छन् । 

Ncell
Extreme Energy

राजनीतिक संवाद समितिका सदस्यसमेत रहेका मन्त्री खरेलले यसअघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग निर्वाचनमा केन्द्रित रहेर छलफल गरेका थिए । 

राष्ट्रिय सहमति कायम गर्दै आगामी फागुन २१ गतेका लागि निर्धारित  प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक  सम्पन्न गराउन वर्तमान सरकार क्रियाशील छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
भोटेकोशी–त्रिशूली विपद् विशेष समितिको सभापतिमा गणेश पराजुलीको मात्रै उम्मेदवारी

भोटेकोशी–त्रिशूली विपद् विशेष समितिको सभापतिमा गणेश पराजुलीको मात्रै उम्मेदवारी

हिमालमा जलवायु परिवर्तन तथा भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय विशेष समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीको एकल उम्मेदवारी परेको छ।
नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको छ ।
बाढीले बगाएको गैँडा डार्ट गरी ट्रकमा राखेर कसरा ल्याइँदै

बाढीले बगाएको गैँडा डार्ट गरी ट्रकमा राखेर कसरा ल्याइँदै

उद्धारका लागि चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत मधु नेपाली र राष्ट्रिय प्रकृति संरक्षण कोषका डा अमित सडौलाको नेतृत्वमा टोली सोमबार नै सुस्ता पुगेको थियो । आज दिउँसो नवलपरासीको...
भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरामा (तस्बिरहरू)

आईसीसी टी–२० विश्वकप एसिया उपक्षेत्रीय छनोट ‘ए’को तयारीका लागि भुटानको राष्ट्रिय क्रिकेट टोली पोखरा आइपुगेको छ। तयारीस्वरूप भुटानी टोलीले गण्डकी प्रादेशिक क्रिकेट टोलीसँग मैत्रीपूर्ण खेल खेलिरहेको छ।