नेभिगेशन
समाज

रवि लामिछाने र कुलमान घिसिङबिच लगभग सहमति, हस्ताक्षरको तयारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने र उज्यालो नेपाल पार्टीका कुलमान घिसिङबिचको वार्ता सहमति नजिक पुगेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

२ घण्टादेखि जारी वार्ता लगभग टुंगोमा पुगेको बताइएको छ । स्रोतका अनुसार केहिबेरमा सहमतिमा हस्ताक्षरको तयारी हुँदै छ । के-के सहमति भए भन्ने खुलिसकेको छैन ।

Marvel
Extreme Energy

यसअघि रवि र बालेनले सहमति गरेको कमलपोखरीस्थित असिम शाहको कार्यालयमा वार्ता जारी छ । वार्तामा रास्वपा नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह पनि सहभागी छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
अपी हिमालः जहाँ प्रकृति बोल्छ

अपी हिमालः जहाँ प्रकृति बोल्छ

चारैतिर चाँदीझैँ टल्किएका हिमाल, बीचमा फैलिएको विशाल पाटन । हिमालको फेदबाट निस्किएका जलधारा र मनमोहक ताल । प्रकृतिका यी अनुपम छटाले दार्चुलास्थित अपी हिमाल आधार शिविर क्षेत्रलाई स्वर्गको...
प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय भेटवार्ता

प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीसँग आज द्विपक्षीय भेटवार्ता

दुईदिने राजकीय भारत भ्रमणका लागि नयाँदिल्लीमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्दैछन् ।
बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

बालेन र मोदीले आज ६६९ मेगावाटको तल्लो अरुण जलविद्युत् आयोजनाको संयुक्त शिलान्यास गर्ने

तल्लो अरुण जलविद्युत् आयोजनाको प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा शिलान्यास गर्ने भएका छन् ।
भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

भारतीय उद्योगी व्यवसायीलाई अर्थमन्त्रीको आह्वान, निर्धक्क भएर नेपालमा लगानी गर्नुहोस्

प्रधानमन्त्री वालेन्द्र शाहसँगै दुईदिने राजकीय भारत भ्रमणमा रहेका अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त सम्बोधन गर्दै नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका...