नेभिगेशन
समाज

रवि बालेन र कुलमानलाई मिलाएरै छोड्यौँः सुदन गुरुङ

काठमाडौँ । जेनजी अगुवा सुदन गुरुङले रवि, बालेन र कुलमान चुनाबमा सँगै मिलेर जान तयार भएको बताएका छन् । उनले रवि र कुलमासँगको फोटो सार्वजनिक गर्दै तीन जनालाई मिलाएरै छोडेको उल्लेख गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले यो यसलाई इतिहासले सम्मझने दावी समेत गरेका छन् । उनले लेखेको छन्, ‘हाम्रो राष्ट्रको लागि, हाम्रो भविष्यको लागि, हाम्रो देशको लागि मिलाएरै छोडिम र इतिहासले सम्झनेछ। रवि बालेन र कुलमान चुनावमा सँगै लड्नेछन् ।’ 

Ncell
Extreme Energy

आज रवि, बालेन कुलमानबीच कमपोखरीमा सहमति जुटेको बताइएको छ । उनीहरुबीच सहमतिमा हस्ताक्षरको तयारी भईरहेको छ ।

Screenshot-2025-12-29-192302-1767015493.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कर्फ्यु लगाउँदा पनि प्रदर्शन नरोकिएपछि कप्तानगञ्जमा सेना परिचालन

कर्फ्यु लगाउँदा पनि प्रदर्शन नरोकिएपछि कप्तानगञ्जमा सेना परिचालन

कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शन भएपछि सेना परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।
भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

भीष्मराज आङ्देम्बेले किन भेटे राष्ट्रपतिलाई ?

राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन् ।
सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

सुनसरी गोलीकाण्ड छानबिन गर्न गृहले बनायो समिति

सुनसरीको कप्तानगञ्जमा दुई पक्षबीचको झडपका क्रममा प्रहरीको गोली लागेर एक युवकको मृत्यु भएको घटनाको छानबिन गर्न गृह मन्त्रालयले ५ सदस्यीय समिति गठन गरेको छ।
प्रचण्डसँग माधव नेपाल किन बने रूष्ट?

प्रचण्डसँग माधव नेपाल किन बने रूष्ट?

देश सरकार बाँडफाँटको तीन बुँदे सहमतिपछि नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालबीच चिसो बढेको छ ।