नेभिगेशन
समाज

बालेन र कुलमानसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भः डिपी अर्याल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद (डिपी) अर्यालले बालेन र कुलमानसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ भएको बताएका छन् । कुलमान घिसिङसँगको सहमतिपछि सामाजिक सञ्जालमार्फत उपसभापति अर्यालले एकतालाई सुदृढ बनाउन योगगदान र त्याग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले लेखेका छन्, ‘बलियो राजनीतिक शक्ति बन्ने अभियानमा रास्वपा थप विस्तारित र  सुदृढ बन्दै छ । बालेन र कुलमानजीसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ हो । हामी जनताको विश्वासमै अझै शसक्त र सबल हुनेछौं। एकतालाई सुदृढ बनाउन योगगदान र त्याग गर्नुहुने सबैप्रति आभारी छौं।’ 

Ncell
Extreme Energy

रास्वपाले बालेन शाह र कुलमान घिसिङलाई दुइ चरणमा सहमति गरी रास्वपामा समाहित गरेको छ । रास्वपाले बालेन शाहलाई प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनाबमा जाने छ भने कुलमा घिसिङलाई उपसभापति बनाउने भएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।