नेभिगेशन
समाज

यि हुन् रास्वपाका अन्तिम ११० समानुपातिक उम्मेदवार

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० ले आफ्नो ११० समानुपातिक सांसदको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ। रास्वपामा बालेन र कुलमानसमेतको एकतापछि तयार पारिएको अन्तिम बन्दसूचीमा रास्वपामा सक्रिय पुराना नेता देखि कलाकार, पत्रकार, अभियन्ता, हिमाल आरोहीहरू तथा उद्यमी व्यवसायीहरू समेत छन् । 
बन्द सूचीमा रास्वपा सहमहामन्त्री विपिन आचार्य, कोषाध्यक्ष लिमा अधिकारी, सहप्रवक्ता प्रतिभा रावल, केन्द्रिय सदस्य रमेश प्रसाईं, क्रान्तिशिखा धिताल, प्रमोद न्यौपाने देखि गायक प्रकाश सपुत देखि उद्यमी विदुषी राणासम्म समानुपातिक सांसदको सूचीमा अटाएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यस्तै, सिएनएनकी पूर्व पत्रकार सुम्निमा उदास, डा। रामजी राम, रञ्जु दर्शना, प्रकाशचन्द्र परियार, समीक्षा बाँस्कोटा पनि रास्वपाको बन्द सूचीमा छन् । यि हुन् रास्वपाको बन्द सूचीमा रहेका ११० जनाको सूची

Ncell
Extreme Energy

rsp1-1767057458.jpeg
rsp2-1767057473.jpeg
rsp3-1767057480.jpeg
rsp4-1767057487.jpeg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने

राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार ती दिनमा वर्षा र हिमपातको सम्भावना रहेकाले सम्भावित विपद् र न्यूनीकरणका लागि जिल्ला...
मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो, यातायात प्रभावित

मुग्लिङ–पोखरा सडकखण्डका विभिन्न स्थानमा पहिरो झरेपछि कतिपय ठाउँमा एकतर्फी मार्गलाई नै दुईतर्फी बनाएर सवारी सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।