नेभिगेशन
सबै कुरा

एनसेल प्रकरणबारे जानकारी लिन राज्य व्यवस्था समितिले प्रधानमन्त्रीलाई बोलाउने

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले एनसेल प्रकरणमा जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको समितिको बैठकमा एनसेलको शेयर खरिदविक्रिबारे छलफल भएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सो क्रममा नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन थापाले एनसेलको शेयर विक्रिमा राजनीतिक र प्रशासनिक साँठगाँठ भएको हुनसक्ने आशंका व्यक्त गरेका थिए । नेकपा एकिकृत समाजवादीका नेता तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले पनि एनसेलको शेयर खरिद विक्रि नाटक मात्रै भएको बताएका थिए । त्यस्तै समितिका अन्य सांसदहरुले पनि शेयर खरिद प्रकरणमा शंका व्यक्त गर्ने ठाउँ प्रशस्त रहेको खुलाएका थिए । 

Ncell
Extreme Energy

उक्त छलफलपछि प्रधानमन्त्रीको समय मिलाएर छलफलको मिति तय गरिने समितिका सभापति राहमहरि खतिवडाले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो (तस्बिरहरू)

काठमाडौँ उपत्यकाको पूर्वोत्तर भागमा अवस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा आज बिहानैदेखि पितृभक्तको घुइँचो लागेको छ ।
भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

भक्तपुरमा ६० ग्यास सिलिन्डर जफत गरी सर्वसाधारणलाई वितरण, कालोबजारीको अभियोगमा दुई पक्राउ

जिल्ला प्रशासन कार्यालयले मध्यपुर थिमिस्थित मध्यपुर ब्याङ्क्वेटमा राखिएका ६० वटा ग्यास सिलिन्डर सर्वसाधारणलाई वितरण गरेको छ ।
चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

चिलिमे सुरुङको अपडेट : देखियो जीवनको संकेत, आवाज पठाउँदा इको सुनियो, भित्रबाट चिसो हावा आयो

पूर्वमन्त्री कुलमान घिसिङले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङमार्गको १२० मिटरभित्र आवाज पठाउँदा इको आएको बताएका छन् ।