नेभिगेशन
मुख्य समाचार

एकैदिन ७ हजार ९ सयले घट्यो सुनको मूल्य

काठमाडौँ । निरन्तर उकालो लागि रहेको सुनचाँदीको मूल्यमा मंगलबार भने एकाएक भारीमात्रमा गिरावट आएको छ । मंगलबार एकैदिन सुनको मूल्यमा ७ हजार ९ सय रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार २ लाख ७० हजार रुपैयाँमा कारोबार भएको सुन मंगलबार २ लाख ६२ हजार १ सय रुपैयाँ कायम गरिएको छ । आइतबार भने २ लाख ७० हजार ६ सय रुपैयाँ सुनको कारोबार भएको थियो ।

CG

त्यस्तै, सोमबारको तुलनामा चाँदीको मूल्यमा समेत गिरावट आएको छ । मंगलबार चाँदी प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँ कायम भएको छ । अघिल्लो दिनको तुलनामा चाँदी प्रतितोला ३ सय ५ रुपैयाँ घटेको हो । सोमबार चाँदी प्रतितोला ४ हजार ८ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बिएनपीकी अध्यक्ष खालिदाको निधन

बङ्गलादेशकी पूर्वप्रधानमन्त्री तथा बिएनपीकी अध्यक्ष खालिदाको निधन

पार्टीले जारी गरेको विज्ञप्तिमा उनको निधन फजरको प्रार्थनापछि बिहान ६ बजे भएको जनाइएको छ । वर्षौँदेखि कमजोर स्वास्थ्य, लामो कारावास र राजनीतिक उतारचढावबीच पनि सक्रिय राजनीतिमा रहेकी जियाको...
राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

राजनीतिक स्थिरता र दिगो लोकतन्त्रका पक्षमा निर्वाचनः प्रधानमन्त्री

बालुवाटारमा मंगलबार राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँगको भेटमा प्रधानमन्त्री कार्कीले आम जनताको उल्लेख्य सहभागितामा आगामी फागुन २१ गते हुने निर्वाचन शान्तिपूर्ण र...
गुरुङ समुदायमा ल्होसारको रौनक(तस्बिरहरु)

गुरुङ समुदायमा ल्होसारको रौनक(तस्बिरहरु)

गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर मंगलबार तमु ल्होसार पर्व मनाउँदैछन् । ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई...
तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्ने छः राष्ट्रपति

तमु ल्होसारले बन्धुत्वको भावना अभिवृद्धिमा मद्दत पुग्ने छः राष्ट्रपति

गुरुङ समुदायको महान् पर्व ‘तमु ल्होसार’ का अवसरमा मंगलबार शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र सुस्वास्थ्यको कामना...