नेभिगेशन
समाज

जनमत पार्टीले बिहीबार पोशाक(धोती) दिवस मनाउने

काठमाडौँ । जनमत पार्टीले बिहीबार राष्ट्रिय पोशाक(धोती) दिवस मनाउने भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मंगलबार एक सुचना जारी गर्दै सो पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय सदरमुकाममा राष्ट्रिय पोशाक(धोती) आ–आफ्नो मौलिकता झल्किने धोती, कुर्ता आदी पोशाक लगाएर कार्यक्रम गर्न आह्वान गरेको हो ।

Ncell
Extreme Energy

मंगलबार पार्टीले जारी गरेको सुचनामा भनिएको छ, ‘मिति २०८२–०९–१७ गते बिहिवारको दिन जनमत पार्टीले सबै जिल्लामा जिल्ला स्तरीय सदरमुकाममा राष्ट्रिय पोशाक (घोती) दिवस आ–आफ्नो मौलिकता झल्किने धोती कुर्ता आदि पोशाक लगाएर कार्यक्रम गर्न हुन जानकारी गराउँदछौं ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
नवलपरासीमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

नवलपरासीमा अचेत अवस्थामा फेला परेका दुई महिलाको मृत्यु

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट नगरपालिका–१० अकलामाई मन्दिर नजिक अचेत अवस्थामा फेला परेका दुई महिलालाई चिकित्सकले मृत घोषणा गरेका छन् ।
असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

असन्तुष्ट माधव नेपाल भेट्न निवासमै पुगे प्रचण्ड

प्रदेश सरकार बाँडफाँटको तीन बुँदे सहमतिपछि असन्तुष्ट नेता माधवकुमार नेपाललाई भेट्न नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उनको निवासमै पुगेका छन् ।
वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

वैशाखयता सर्पले टोकेर मात्रै ५३ को ज्यान गयो

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ वैशाख १ गतेदेखि साउन ११ गते (आज) सम्मको विपद्का प्रमुख घटना र क्षति विवरण अनुसार यो अवधिमा समग्र...
सामाजिक सद्‍भाव कायम राख्न राप्रपाको अपिल

सामाजिक सद्‍भाव कायम राख्न राप्रपाको अपिल

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सामाजिक सदभाव र एकता कायम राख्न सबैमा अपिल गरेको छ ।