नेभिगेशन
समाज

नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिए ईपीएस पीडित(तस्बिरहरु)

काठमाडौँ । रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरु नौ बुँदे माग राखेर बुधबार ग्वार्कोस्थित इपीएस कोरिया शाखा अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले रोष्टर अवधि बढाउनु पर्ने माग गरिरहेका छन् । तस्बिरहरूः सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

eps-student-1767165056.png

Ncell
Extreme Energy

eps-pidit-1767165054.png

eps-birodh-1767165053.png

eps-andolan9-1767165049.png

eps-andolan6-1767165043.png

eps-andolan2-1767165037.png

eps-andolan3-1767165038.png

eps-andolan7-1767165044.png

eps-andolan4-1767165040.png

eps-andolan8-1767165046.png

eps-andolan10-1767165050.png

eps-andolan5-1767165041.png

eps-andolan1-1767165036.png

eps-andolan-1767165036.png

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

आज इन्द्रजात्रा पर्व मनाइँदै, उपत्यकामा सार्वजनिक विदा

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ ।
एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एडिबीले बाढीपछिको वैज्ञानिक तथा प्राविधिक अध्ययनमा सघाउने

एसियाली विकास बैंक (एडीबी)का नेपाल राष्ट्रिय निर्देशक आर्नो कोशवाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठसँग भेट गरेका छन् ।
भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

भारी वर्षाको सम्भावना: गण्डकी बेसिनका जलविद्युत आयोजनामा उच्च सतर्कता

असोज ९-११ गतेसम्मको भारी वर्षाको प्रक्षेपणपछि गण्डकी बेसिनमा पर्ने जलविद्युत आयोजनाहरुमा उच्च सतर्कता अपनाइएको छ ।
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।