नेभिगेशन
समाज

जनमत पार्टीले धोती दिवास मनायो

काठमाडौँ । जनमत पार्टीले काठमाडौं लगाएत बिभिन्न जिल्लामा धोती दिवस मनाएको छ । काठमाडौंको माइतिघर लगाएत बिभिन्न जिल्लामा जनमतले धोती दिवस मनाएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आ–आफ्ना मौलिकता झल्किने धोती, कुर्ता आदि पोसाक लगाएर धोती दिवस मनाउन जनमतका नेताहरु लगाएत माइतिघरमा सहभागी भएका थिए ।

Ncell
Extreme Energy

उनीहरुले धोती हाम्रो शान हो, मधेशीको पहिचान हो, मधेशी एकता जिन्दावाद, धोती भनेर हेप्न पाइदैन, धोती हाम्रो राष्ट्रिय पोशाक हो लगाएतका प्लेकार्ड देखाएका थिए ।

सो क्रममा जनमत पार्टीका बरिष्ठ नेता ममता झाले सवै जातजातीको आफ्नै भेषभुषा रहेको र त्यसलाई सवैले आफ्नो सम्पती मान्नुपर्ने बताए । उनले भेषभुषाका आधारमा कसैलाई अपमानित गर्न नहुने बताए । जनमतले जनवरी १ तारिकका दिन हरेक बर्ष धोती दिवस मनाउदै आएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री बालेनले यूएन महासभामा उठाएका ८ वटा महत्त्वपूर्ण विषय (पूर्णपाठ)

प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघ महासभामा ८ वटा महत्त्वपूर्ण विषय उठाएका छन् ।
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।