नेभिगेशन
समाज

चक्रे मिलन एमालेबाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस

काठमाडौँ । प्रतिनिधिसभाको निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट मिलन गुरुङ (चक्रे मिलन) गोरखा क्षेत्र नं–२ बाट प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आपराधिक तथा गुण्डागर्दी पृष्ठभूमिका गुरुङलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका सिफारिस गरेको हो ।  एमालेले प्रत्यक्षतर्फ आफ्नो उम्मेदवार सिफारिस गरे लगतै गुरुङले प्रतिक्रिया दिँदै भने, ‘निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको हो’ ।

Ncell
Extreme Energy

प्रहरीको अपराधिक रेकर्ड सिस्टम (सीआरएस) को विवरण केलाउने हो भने पनि उनीविरुद्ध हालसम्म १२ पटक भन्दा बढी मुद्दा चलेको देखिन्छ । उनलाई एमालले प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेसंग अहिले उनको चर्चासंगै पार्टीको आलोचनासमेत बढेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पहिरोले बिपी राजमार्ग अवरुद्ध

पहिरोले बिपी राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध भएको छ ।
देशभर ९ राजमार्ग अवरुद्ध

देशभर ९ राजमार्ग अवरुद्ध

लगातारको वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो जाँदा ९ वटा राजमार्ग अवरुद्ध भएका छन्।
नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना

नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यससँगै नेपालको कूटनीतिक सम्बन्ध  १८७  मुलुकमा विस्तार भएको छ ।
भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

भारी वर्षापछि बाढी र पहिरोको जोखिम: २१ जिल्लाका सडक अवरुद्ध, यातायात सेवा प्रभावित

नेपालमा जारी वर्षा, सम्भावित बाढी तथा पहिरोका कारण देशका विभिन्न प्रदेशमा सडक यातायात नराम्ररी प्रभावित भएको छ ।