नेभिगेशन
फुटबल

साम्बाको समर्थनमा फ्रेन्ड्स क्लबका खेलाडीले बाँधे कालोपट्टि (तस्बिरहरु)

काठमाडौं। राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को उपचारमा अखिल नेपाल फुटबल संघ ‘एन्फा’ ले उपचारमा वास्ता नगरेको भन्दै फ्रेन्ड्स क्लबका खेलाडीले कालोपट्टि बाँधेका छन्।

साम्बाको सोलिडारिटीका लागि भन्दै खेल खेल्नुअघि कालोपट्टि  बाँधेर मैदानमा प्रवेश गर्न खोज्दा एन्फाले रोक लगाएको छ। कालोपट्टि  बाँधेर खेल खेल्नु नियम विपरीत  हो भन्दै एन्फाले रोक लगाएको हो । अहिले एन्फामा राष्ट्रिय लिग चलिरहेको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

तस्बिर– नेपाल फोटो लाइब्रेरी

Ncell
Extreme Energy

ANFA-Nepal-photo-library-07-1771930102.JPG

ANFA-Nepal-photo-library-10-1771930103.jpg

ANFA-Nepal-photo-library-07-1771930102.JPG

ANFA-Nepal-photo-library-09-1771930102.JPG

ANFA-Nepal-photo-library-03-1771930101.JPG

ANFA-Nepal-photo-library-04-1771930101.JPG

ANFA-Nepal-photo-library-06-1771930101.JPG

ANFA-Nepal-photo-library-01-1771930100.jpg

ANFA-Nepal-photo-library-02-1771930100.JPG

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।