नेभिगेशन
मुख्य समाचार

मतदानका लागि निर्धारित समय सकियो, लाइनमा बसेकाले भोट हाल्न पाउने

काठमाडौँ। प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत आज मतदानका लागि तोकिएको समय सकिएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकेको थियो ।

तर, लाइनमा बसेकाहरुले भने मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । मतदान सकिएको ठाउँमा अब मुचुल्का उठाउने काम सुरु हुने पनि आयोगले जनाएको छ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मतदान सकिएपछि मतपेटिका संकलन गरी निर्वाचन अधिकृतको कार्यालयमा लगिने र त्यसपछि गणना सुरु हुने आयोगको भनाइ छ ।

Ncell
Extreme Energy

निर्वाचन आयोगले मतपेटिका संकलन गरी गणना सुरु गरिएको २४ घण्टाभित्र अन्तिम नतिजा सार्वजनिक गरिने दाबी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

सर्वदलीय संसदीय समिति बनाउने रविको प्रस्तावमा गगनको सहमति

कांग्रेस सभापति गगनकुमार थापाले रसुवा बाढीपछिको विपदमा एकै ठाउँमा उभिन सर्वदलीय संसदीय समिति बनाउन सहमति जनाएका छन् ।
भोटेकोशी बाढीः सर्वदलीय बैठकमा कसले के भने ?

भोटेकोशी बाढीः सर्वदलीय बैठकमा कसले के भने ?

भोटेकोशी नदीमा बुधबार आएको बाढीबाट प्रभावित नागरिकहरुको राहत र उद्धारमा सरकारसँग हातेमालो गर्न सबै दलहरु तयार देखिएका छन् ।
वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

वैकल्पिक लाइनबाट नुवाकोटमा विद्युत् आपूर्ति सुचारु

बाढीका कारण प्रभावित खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या, विदुरलगायतका क्षेत्रमा सिन्धुपाल्चोकबाट वैकल्पिक लाइनमार्फत विद्युत् आपूर्ति व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।