नेभिगेशन
मुख्य समाचार

धनुषा १ मा मत गन्ने–नगन्ने विवाद

धनुषा। धनुषा क्षेत्र नम्बर १ को मत गणनाका विषयमा विवाद भएको छ। 

निर्वाचन अधिकृतले प्रत्यक्षतर्फ रास्वपाका उम्मेदवार किशोरी महतोको पक्षमा खसेको मतलाई बदर मतका रुपमा गणना गर्ने भनेपछि विवाद उत्पन्न भएको हो। महतोका प्रतिनिधिले गन्ने हो भने सदर मतका रुपमा गन्नुपर्ने होइन भने सर्वोच्च अदालतको आदेश नआउँदासम्म गणना स्थगित गर्नुपर्ने अडान राखेपछि मत गणनाबारे निर्णय हुन सकेको छैन।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

निर्वाचन आयोगले मतदानको दुई दिनअघि महतोको उम्मेदवारी खारेज गरेको थियो। उम्मेदवारी खारेजीविरुद्ध महतोले यसअघि नै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनको रिटमा २५ गते मात्रै सुनुवाइ हुने छ। 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

बिजुलीमा भ्याट हटाउने विषयमा सैद्धान्तिक सहमति भन्दै भएको प्रचार सही होइनः अर्थमन्त्रीको सचिवालय

अर्थमन्त्रीका प्रमुख स्वकीय सचिव नवीन ढुंगानाका  अनुसार प्रचारप्रसार गरिएजस्तो अर्थमन्त्रीले उक्त विषयमा छलफल गर्न आइतबार साँझ वा गएको साता कुनै भेटघाट र छलफल गरेका छैनन् ।
ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

ऋण असुलीबाट समस्याग्रस्त ६ सहकारीका ७९ जना बचतकर्ताले पाए रकम फिर्ता

पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको समितिले जनाएको छ । यसरी नै क्रमश बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने छ ।
राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

राजनीतिक दलको कार्यक्रममा सहभागी हुने सिन्धुलीका ४ शिक्षकलाई कारबाही सिफारिस

शिक्षा विकास तथा समन्वय एकाईले सिन्धुलीका ४ जना शिक्षक कर्मचारीलाई काबाही सिफारिस गरेको हो । ज्ञानकुञ्ज मावी पचरुखीका प्रेम प्रसाद भट्टराई, कुशेश्वर विद्यापिठ दुम्जाका सर्वेश्वर कोइराला, मा.वि.लाप्पनबतासेका अर्जुन...
प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

प्रतिनिधिसभाबाट ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पारित

विधेयक प्रस्तुत गर्दै मन्त्री गौतमले यसअघि राज्य, व्यवस्था तथा सुशासन समितिमा विधेयकमाथि बृहत् छलफल भएको बताइन् । उनले बालबालिकाको अधिकार सर्वोपरी राखेर विधेयक अघि बढाइएको जानकारी गराइन् ।

भर्खरै