नेभिगेशन
मुख्य समाचार

काठमाडौँ १० को मतगणना सुरू

काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नम्बर १० को मतगणना सुरु भएको छ।

दक्षिणकाली नगरपालिका वडा नम्बर १ बाट मतगणना सुरू गरिएको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा मतगणना गरिँदै छ। प्रत्येक वडाको गणना सकिएपछि सार्वजनिक गरिने जनाइएको छ। काठमाडौं–१० मा २५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। 

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।
नागरिक लगानी कोषबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै, बोलाइयो अर्थमन्त्री

नागरिक लगानी कोषबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै, बोलाइयो अर्थमन्त्री

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ ।
विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य

विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ ।
लागुऔषधसहित २७ जना पक्राउ

लागुऔषधसहित २७ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ ।