नेभिगेशन
मुख्य समाचार

चितवन ३ मा राति साढे १ बजेदेखि मतगणना

चितवन । चितवन निर्वाचन क्षेत्र नं ३ को मतगणना अहिले राति साढे १ बजेदेखि हुने भएको छ ।

सर्वदलीय बैठकले अहिले राति साढे १ बजेबाट गणना सुरु गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरको अडिटोरियम हलमा मतगणना हुनेछ। चितवन ३ मा १ लाख ५३ मत खसेको थियो।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल–भारत सहमतिले भैरहवा विमानस्थल सञ्चालनको आशा बढायो

नेपाल र भारतबीच काठमाडौँ–भैरहवा–लखनउ हवाई मार्गलाई दुईतर्फी सञ्चालन गर्न सहमति भएपछि गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट अन्तरराष्ट्रिय उडान विस्तारको सम्भावना बढेको छ ।
नागरिक लगानी कोषबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै, बोलाइयो अर्थमन्त्री

नागरिक लगानी कोषबारे छलफल गर्न अर्थ समितिको बैठक बस्दै, बोलाइयो अर्थमन्त्री

प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक आज बस्दैछ ।
विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य

विद्युत चुहावट नियन्त्रणमा सरकार आक्रामक, ऊर्जा मन्त्रालयले भेटायो लक्ष्य

सरकारले विद्युत चुहावट नियन्त्रणलाई तीव्रता दिएको छ ।
लागुऔषधसहित २७ जना पक्राउ

लागुऔषधसहित २७ जना पक्राउ

नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागुऔषधसहित २६ जनालाई पक्राउ गरेको छ ।