नेभिगेशन
मुख्य समाचार

सात महिनाको अवधिमा एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोल आयात

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ ।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सोही अवधिको तुलनामा चालु आवमा इन्धन आयात बढेको छ । पेट्रोलियम पदार्थको आयातबाट रु ५२ अर्ब १५ करोड राजस्व सङ्कलन भएको छ । त्यसैगरी, रु ६३ अर्ब ६५ करोड बराबरको सात लाख दुई हजार ३०० किलोलिटर डिजेल आयात भएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सोही अवधिमा रु २५ अर्ब ३० करोड बराबरको दुई लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ । 
 

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
सभापति रवि लामिछानेले छलफलमा बोलाए कोशी र मधेस प्रदेशका सांसद

सभापति रवि लामिछानेले छलफलमा बोलाए कोशी र मधेस प्रदेशका सांसद

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कोशी र मधेस प्रदेशका सांसदहरूलाई छलफलमा बोलाएका छन् ।
सुनसरी घटनापछि उत्पन्न अवस्थाप्रति पूर्वराजा चिन्तित, सद्भाव कायम गर्न अपिल

सुनसरी घटनापछि उत्पन्न अवस्थाप्रति पूर्वराजा चिन्तित, सद्भाव कायम गर्न अपिल

संवाद सचिवालयमार्फत जारी सन्देशमा भनिएको छ, ‘समाजका सबै समुदायमा सामन्जस्य रहेको देशका रूपमा सुपरिचित नेपालमा यस प्रकारका अवाञ्छित घटना र दुर्घटना घट्नु चिन्ताको विषय हो । यो हाम्रो...
सिराहामा गोली लागेर गणेश यादवको मृत्यु

सिराहामा गोली लागेर गणेश यादवको मृत्यु

सिराहाको गोलबजारमा गोली लागेर एकजनाको मृत्यु भएको छ ।
गोपालमानको निधनमा संसद्‍बाट शोक प्रस्ताव पारित

गोपालमानको निधनमा संसद्‍बाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद (डीपी) अर्यालले शोक प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख अर्यालले पेश गरेको शोक प्रस्तावलाई बैठकले सर्वसम्मत पारित गरेको हो ।