नेभिगेशन
मुख्य समाचार

नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौंँ ।  प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषदका सदस्यहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।


राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरुलाई शपथ ग्रहण गराएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसअघि राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिसमा मन्त्रीहरु नियुक्त गरी कार्यविभाजन गरेका थिए । 

Ncell
Extreme Energy

यस्तो छ- मन्त्रिपरिषदको कार्यविभाजन
बालेन्द्र शाह- प्रधानमन्त्री, रक्षा र उद्योग
स्वर्णिम वाग्ले- अर्थ
सुधन गुरुङ- गृह 
शिशिर खनाल- परराष्ट्र 
सुनिल लम्साल- भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास
विराजभक्त श्रेष्ठ- ऊर्जा जलस्रोत तथा सिंचाइ
खड्कराज पौडेल (गनेश)- पर्यटन 
सस्मित पोखरेल- शिक्षा विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद
निशा मेहता- स्वास्थ्य तथा जनसंख्या 
विक्रम तिमिल्सिना- सञ्चार
प्रतिभा रावल- सामान्य प्रशासन
दीपक साह- श्रम 
सोविता गौतम- कानुन 
सीता वादी- महिला, बालबालिका र ज्येष्ठ नागरिक र गिता चौधरी- कृषि 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

गुण्डुमा विष्णु पौडेलको राजनीतिक 'सरेण्डर'!

‘पुनर्गठन भन्नेबित्तिकै अध्यक्ष नै हटाउन खोजेजस्तो बुझियो। हामी अहिले राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन गर्न गइरहेका छैनौं । यी प्रक्रिया भर्खर पूरा गरेर आएका छौं । विशेष महाधिवेशनको पनि...
कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन २०८३ आयोजना गर्ने भएको छ।
बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

बागमतीमा किरण थापामगरलाई विश्वासको मत लिन सकस, समय सारेको सार्‍यै

प्रतिपक्षी कांग्रेसको अवरोध गर्ने चेतावनी र नेकपाका केही सांसदको अनुपस्थितिका कारण प्रदेश सभा बैठकको समय सारिएको छ ।
दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

दर्ता भयो उद्धब थापालाई पदमुक्त गर्न राप्रपाले पठाएको पत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न सभामुखसमक्ष पठाएको औपचारिक पत्र अन्ततः प्रदेशसभामा दर्ता भएको छ।