नेभिगेशन
मुख्य समाचार

एमाले अध्यक्ष ओलीको रिहाइ माग गर्दै एमालेले देशभर प्रदर्शन गर्ने

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको तत्काल रिहा गर्न एमाले सचिवालय बैठकले निर्णय गरेको छ ।

शनिवार च्यासलमा बसेको एमालेको पदाधिकारी बैठकले पार्टीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको रिहासंगै देशभर विरोध प्रदर्शन गर्ने जनाएको छ ।

Ncell
Extreme Energy

यी हुन् एमाले सचिवालय बैठकका निर्णयहरुः

१.आम जनसमुदाय , नागरिक समाजको दृढताको साथ कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिबाद गर्ने।

२.प्रत्येक जिल्लाको सदरमुकाममा आज अपराह्न ३ बजे जनसंगठनहरूको तर्फबाट विरोध प्रदर्शन गर्ने।

३.प्रत्येक जिल्लामा भोलि चैत्र १५ गते १२ बजे जिल्ला पार्टी कमिटीको आयोजनामा व्यापक प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमा विरोधपत्र बुझाउने।

४.लोकतन्त्र र कानुनी राज्यका पक्षधर सबै दलहरूसँग संबाद र सहकार्य गर्ने। नागरिक समाज र आम जनसमुदाय संग सहकार्य गर्ने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
उद्धब थापालाई पदमुक्त गर्ने पत्र दर्ता गर्न उपसभामुखले आनाकानी गरेको राप्रपाको आरोप

उद्धब थापालाई पदमुक्त गर्ने पत्र दर्ता गर्न उपसभामुखले आनाकानी गरेको राप्रपाको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न पठाएको पत्र दर्ता गर्न उपसभामुख अप्सरा चापागाईँले आनाकानी गरेको आरोप लगाएको छ।
कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको रिट

कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको रिट

आधिकारिकतासम्बन्धी मुद्दा पुनरवलोकनका क्रममा रहेकाले तत्कालका लागि महाधिवेशनका सबै प्रक्रिया रोक्न रिटमा माग गरिएको छ ।
गरिमाका आमाबुबाको गृह मन्त्रालयमै  भिडियो खिचिएको भन्दै रास्वपा महामन्त्री आचार्यको प्रश्न

गरिमाका आमाबुबाको गृह मन्त्रालयमै  भिडियो खिचिएको भन्दै रास्वपा महामन्त्री आचार्यको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले तीन वर्षीया गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमै खिचिएको भन्दै आपत्ति जनाएका छन्।