नेभिगेशन
मुख्य समाचार

एमाले अध्यक्ष ओलीको रिहाइको माग गर्दै अनेरास्ववियुद्वारा काठमाडौँमा प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु)ले काठमाडौँमा टायर बालेर प्रदर्शन गरेको छ ।

शनिवार अनेरास्ववियुले काठमाडौँको माइतीघरमा क्षेत्रमा टायर बालेर एमाले अध्यक्ष ओलीको तत्काल रिहाइको माग गरेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले दिएको सिफारिसको आधारमा शनिवार बिहान एमाले अध्यक्ष ओली र पूर्व गृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।

Ncell
Extreme Energy

त्यस्तै, ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आजै बिहान उपाध्यक्ष रामबहादुर थापाको अध्यक्षतामा बसेको बैठकले पार्टी दुवै नेतालाई तत्काल रिहाइ गर्न माग सहित देशभर चरणबद्ध विरोध प्रदर्शन गर्ने निर्णय गरेको महासचिव शङ्कर पोखरेलले जनाएका थिए ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
उद्धब थापालाई पदमुक्त गर्ने पत्र दर्ता गर्न उपसभामुखले आनाकानी गरेको राप्रपाको आरोप

उद्धब थापालाई पदमुक्त गर्ने पत्र दर्ता गर्न उपसभामुखले आनाकानी गरेको राप्रपाको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न पठाएको पत्र दर्ता गर्न उपसभामुख अप्सरा चापागाईँले आनाकानी गरेको आरोप लगाएको छ।
कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको रिट

कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको रिट

आधिकारिकतासम्बन्धी मुद्दा पुनरवलोकनका क्रममा रहेकाले तत्कालका लागि महाधिवेशनका सबै प्रक्रिया रोक्न रिटमा माग गरिएको छ ।
गरिमाका आमाबुबाको गृह मन्त्रालयमै  भिडियो खिचिएको भन्दै रास्वपा महामन्त्री आचार्यको प्रश्न

गरिमाका आमाबुबाको गृह मन्त्रालयमै  भिडियो खिचिएको भन्दै रास्वपा महामन्त्री आचार्यको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले तीन वर्षीया गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमै खिचिएको भन्दै आपत्ति जनाएका छन्।