नेभिगेशन
मुख्य समाचार

एमालेका कार्यकर्ताले जलाए जाँचबुझ आयोगको प्रतिवेदन

काठमाडौँ । नेकपा एमालेका कार्यकर्ताहरुले जनेजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन जलाएका छन् ।

पार्टी अध्यक्ष केपी ओली पक्राउको विरोधमा एमाले कार्यकर्ताहरुले शनिबार पार्टी कार्यालय च्यासल बाहिर जाँचबुझ आयोगको प्रतिवेदन जलाएका हुन् । उनीहरुले वर्तमान सरकारले प्रतिशोध साध्न खोजको भन्दै आक्रोश व्यक्त गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै शनिबार नै एमाले निकट अनेरास्ववियुले काठमाडौं भृकुटिमण्डपमा विरोध प्रदर्शन गरेका छन् । अध्यक्ष ओलीलाई रिहाईको माग गर्दै उनीहरुले टायर बाल्दै प्रदर्शन गरेका हुन् ।

Ncell
Extreme Energy

उनीहरु पनि जाँचबुझ आयोगको प्रतिवेदन जलाएका थिए । राजनीतिक प्रतिशोध राखेर पक्राउ गरेको भन्दै एमाले सचिवालयले आन्दोलनको घोषणा गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभाबाट विश्वासको मत लिँदैछन्।
उद्धब थापालाई पदमुक्त गर्ने पत्र दर्ता गर्न उपसभामुखले आनाकानी गरेको राप्रपाको आरोप

उद्धब थापालाई पदमुक्त गर्ने पत्र दर्ता गर्न उपसभामुखले आनाकानी गरेको राप्रपाको आरोप

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभा सदस्य उद्धब थापालाई पदमुक्त गर्न पठाएको पत्र दर्ता गर्न उपसभामुख अप्सरा चापागाईँले आनाकानी गरेको आरोप लगाएको छ।
कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको रिट

कांग्रेस महाधिवेशन रोक्न देउवा र खड्काको रिट

आधिकारिकतासम्बन्धी मुद्दा पुनरवलोकनका क्रममा रहेकाले तत्कालका लागि महाधिवेशनका सबै प्रक्रिया रोक्न रिटमा माग गरिएको छ ।
गरिमाका आमाबुबाको गृह मन्त्रालयमै  भिडियो खिचिएको भन्दै रास्वपा महामन्त्री आचार्यको प्रश्न

गरिमाका आमाबुबाको गृह मन्त्रालयमै  भिडियो खिचिएको भन्दै रास्वपा महामन्त्री आचार्यको प्रश्न

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यले तीन वर्षीया गरिमा चौधरीका आमाबुबाको भिडियो गृह मन्त्रालयमै खिचिएको भन्दै आपत्ति जनाएका छन्।