नेभिगेशन
मुख्य समाचार

मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौँ। मन्त्रिपरिषदको आकस्मिक बैठक अहिले केहीबेरमा बस्दै छ।

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले अपरान्ह १ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकका एजेण्डा भने खुलाइएको छैन ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मधेशको सीमा क्षेत्रका जनताको पिरमर्का बुझ्न पुगे गृहमन्त्री गुरुङ

मधेशको सीमा क्षेत्रका जनताको पिरमर्का बुझ्न पुगे गृहमन्त्री गुरुङ

गुरुङ मन्त्रीका रुपमा लावालस्कर लिएर भन्दा पनि सर्वसाधारणको भेषमा सामान्य तरिकाले सीमा क्षेत्रको वस्तुस्थितिबारे जानकारी लिएका थिए ।
प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाबाट आज बजेट पारित हुने

प्रतिनिधि सभाको बैठक विहान ११ बजे बस्दैछ । बैठकले बजेट आश्रित विधेयकहरु पारित गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीले विज्ञानमन्त्री महावीर पुनलाई दिए संसद्को जिम्मेवारी

प्रधानमन्त्रीले विज्ञानमन्त्री महावीर पुनलाई दिए संसद्को जिम्मेवारी

प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनलाई संसद्को जिम्मेवारी दिएका छन् ।
पूर्वी नेपालमा हुरीसहित भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने, सतर्कता अपनाउन आग्रह

पूर्वी नेपालमा हुरीसहित भारी वर्षाको सम्भावना, चार दिनभित्र देशभर मनसुन फैलिने, सतर्कता अपनाउन आग्रह

कोशी प्रदेशका पहाडी र तराई क्षेत्रका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको तराई र मधेस प्रदेशका केही स्थानमा हुरी चल्न सक्ने पूर्वानुमान गरिएको छ...