नेभिगेशन
मुख्य समाचार

उपसभामुखमा रास्वपाको समर्थन श्रम संस्कृतिकी रुविलाई

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीलाई समर्थन गरेको छ ।

उपसभामुखमा श्रम संस्कृतिबाट रुवि कुमारी ठाकुरले उम्मेदवारी दर्ता गरेकी छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रुविको समर्थकमा रास्वपाका सांसद अशोक चौधरी छन् । पार्टीले रुविलाई समर्थन गर्ने पार्टीले निर्णय गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।

Ncell
Extreme Energy

रुवि श्रम संस्कृतिबाट समानुपातिक सांसद हुन्।

उपसभामुख पदमा राप्रपाले पनि मनोनयन दर्ता गरेको छ । राप्रपाबाट समानुपातिक सांसद सरस्वती लामा उम्मेदवार बनेकी छन् । 

Upasabhamukh-Nomination_-1793-1775723963.jpg

Upasabhamukh-Nomination_-1794-1775723964.jpg

Upasabhamukh-Nomination_-1795-1775723975.jpg

Upasabhamukh-Nomination_-1792-1775723960.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...