नेभिगेशन
मुख्य समाचार

सुधन गुरुङले छाडे गृहमन्त्रालय

काठमाडौँ । आज अपरान्ह गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ गृहमन्त्रालयबाट बाहिरिएका छन् । उनी सवा ५ बजे मन्त्रालयबाट बाहिरिएका हुन् ।

निवर्तमान गृहमन्त्री गुरुङलाई मन्त्रालयका सचिव राजकुमार श्रेष्ठसहितका अधिकारीहरुले बिदाइ गरेका थिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

गुरुङले राजीनामा दिएलगत्तै मन्त्रालयमा सञ्चारकर्मीहरुको भीड लागेको थियो । सञ्चारकर्मीको भीड छिचोल्दै उनी बाहिरिएका थिए । मन्त्रालयबाट बाहिरिने क्रममा उनले कुनै प्रतिक्रिया भने दिएनन् ।

Ncell
Extreme Energy

उनी यसअघि नै प्रयोग गर्दै आइरहेको रातो गाडीमा सिंहदरबारबाट बाहिरिएका थिए । 

Grihamantri-bidai_NPL-(1)-1776860346.jpeg

Grihamantri-gurung-bidai_NPL-(5)-1776860347.jpeg

Grihamantri-gurung-bidai_NPL-(1)-1776860347.jpeg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

‘इन्टर्न डाक्टरको दुःखलाई सरकारी र निजी भनेर विभेद नगरौँ’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले इन्टर्न डाक्टरलाई सरकारी र निजी मेडिकल कलेजका आधारमा विभेद गर्न नहुने बताएकी छन् ।
नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

नाइमा एक्स्पोमा कस्ता कस्ता छन् गाडी ? (तस्बिरहरु)

काठमाडौँको भृकुटीमण्डपमा आयोजित एक्स्पोमा ५५ ब्राण्डका ४० भन्दा बढी मोडल नयाँ सवारी साधन राखिएको छ । एक्स्पोमा चार पांग्रेसँगै दुई पांग्रे सवारीसाधन पनि छन् ।
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।