नेभिगेशन
मुख्य समाचार

कांग्रेसले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने

काठमाडौँ । नेपाली कांग्रेसले पूर्वसहमहामन्त्री भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने भएको छ ।

आज बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आङ्देम्बेलाई दलको नेता चयनका लागि सिफारिस गर्ने निर्णय गरेको हो । उनी कांग्रेसका समानुपातिक सांसद हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यसम्पादन समितिको बैठकपछि अब आजै बस्ने संसदीय दलको बैठकले आङ्देम्बेलाई दलको नेता चयन गर्नेछ ।

Ncell
Extreme Energy

प्रवक्ता देवराज चालिसेले दुई उपसभापति र दुई महामन्त्रीले गरेको प्रयास स्वरुप सर्वसम्मतिबाट संसदीय दलको नेता चयन गर्ने निर्णय गरिएको जानकारी दिए ।

संसदीय दलको नेताका लागि आङ्देम्बेसहित अर्जुननरसिंह केसी र मोहन आचार्य पनि आकांक्षी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

मन्त्रिपरिषद् बैठक आज दिउँसो ३ बजे बस्दै

प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक आज मंगलबार दिउँसो ३ बजेका लागि बोलाएका छन् ।
प्रधानमन्त्री बालेन शाह र सभामुख अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र सभामुख अर्यालबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र सभामुख डोलप्रसाद (डीपी) अर्यालबीच भेटवार्ता भइरहेको छ ।
बजेट पेश गर्न नसकेका मधेसका  ४  पालिकामा  संघीय  मन्त्रालयले सहजीकरण गर्दै, सहसचिव नेतृत्वको टोली पालिका जाँदै

बजेट पेश गर्न नसकेका मधेसका ४ पालिकामा संघीय मन्त्रालयले सहजीकरण गर्दै, सहसचिव नेतृत्वको टोली पालिका जाँदै

सहजीकरणका लागि मन्त्रालयका सहसचिवको नेतृत्वमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय सतर्कता केन्द्र तथा नेपाल नगरपालिका संघका अध्यक्षलगायतका प्रतिनिधिको संयुक्त टोली सम्बन्धित नगरपालिकामा स्थलगत रूपमा जाने कार्यक्रम तय भएको...
इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

इरानको धम्कीपछि आत्तिए ट्रम्प, टर्कीबाट मुश्किलले निस्किए

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गत महिना इरानबाट हत्याको धम्की आएपछि टर्कीबाट गोप्य रूपमा सानो विमानमा बेलायततर्फ प्रस्थान गरेको खुलासा भएको छ ।