नेभिगेशन
सबै कुरा

राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य छैन: अध्यक्ष ओली

काठमाडाैँ :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजतन्त्रको बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेलमिलाप दिवसको सन्दर्भमा नेपाली कांग्रेसले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा राजतन्त्र सामन्तवादको अवशेष भएको भन्दै यस बिषयमा बारेमा छलफल गर्नुको कुनै औचित्य नरहेको बताएका छन् ।

Ncell
Extreme Energy

उनले मुलुकमा गणतन्त्रवादीहरु एक रहेकाले फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको र आफुहरुले पनि राजतन्त्र फर्काउन नदिने स्पष्ट पारे । उनले कुनै पनि किसिमको तानाशाह नेपालमा स्वीकार्य नहुने बताए ।

त्यस्तै ओलीले लोकतान्त्रीक गणतन्त्र, शान्ति, बिकासमा सवैदलहरु एक रहेको उल्लेख गरे । उनले बालकुमारी घटनामा मन्त्री पुगेर भिडलाई उत्तेजित बनाएको भन्दै प्रहरी प्रशासनले पनि निर्मम दमन गरेको बताए ।

ओलीले अहिलेको अवस्थामा मेलमिलापको सान्दर्भिकतालाई सवैले बुझ्नुपर्ने समेत बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

रास्वपाले सुरु गर्यो 'हामी सुन्छौँ' अभियान

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘हामी सुन्छौँ’ अभियान सुरु गरेको छ ।