नेभिगेशन
पूर्वाधार

अप्रिलमा १ लाख ७ हजारभन्दा बढी पर्यटकले घुमे नेपाल

काठमाडौँ । सन् २०२६ को अप्रिलमा नेपालमा एक लाख ७ हजार ९ सय ३४ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। जसमा दक्षिण एसियाली (सार्क) मुलुकबाट मात्रै ३३ हजार ४ सय ९६ पर्यटक नेपाल आएका छन् ।

जुन कुल आगमन पर्यटक संख्याको करिब ३१ प्रतिशत हो। भारतबाट २५ हजार १ सय ९६, बंगलादेशबाट ५ हजार २ सय ३१ र श्रीलंकाबाट १ हजार ४ सय ९ पर्यटकले नेपाल भ्रमण गरेका छन्। भारत सबैभन्दा बढी पर्यटक पठाउने मुलुकको सूचीमा पहिलो स्थानमा रहेको अध्यागमन विभागका प्रवक्ता टीकाराम ढकालले जनाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै, एसियाली मुलुकहरुमा चीनबाट ११ हजार ७ सय २२, म्यानमारबाट २ हजार ६ सय २६ र थाइल्यान्डबाट २ हजार २ सय १ पर्यटक नेपाल आएका छन्। भने संयुक्त राज्य अमेरिकाबाट आठ हजार ७ सय २४ पर्यटक र अष्ट्रलियाबाट पाँच हजार ३ सय २७ पर्यटक नेपाल आएका हुन् ।

Ncell
Extreme Energy

सबै भन्दा बढी पर्यटक आएका पाँच मुलुक
भारत २५१९६
चीन ११७२२
संयुक्त राज्य अमेरिका ८७२४
अष्ट्रेलिया ५३२७
बंगलादेश ५२३१

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

बाढी पहिरोले ५५ ठाउँमा अवरुद्ध बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो, गाडी चल्न अझै एक/दुई दिन लाग्ने

पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडक मर्मतका लागि प्रमुख चुनौती मानिएको कुनौटा भिरमा मार्ग छिचोलिएको छ ।
निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

निजीले सुपथ मूल्यको इन्टरनेट प्याकेज बन्द गर्दा नेपाल टेलिकमले ल्यायो नयाँ सुविधा

सुपथ मूल्य र कम स्पिडका प्याकेज बिक्री नगर्ने इन्टरनेट सेवा प्रदायक सङ्घ नेपालको निर्णयसँगै नेपाली उपभोक्तामाझ अहिले इन्टरनेट शुल्क महँगो पर्ने हो कि भन्ने बारेमा बहस भइरहेको छ...
दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

दशैँतिहारमा तोकिएको भाडाभन्दा बढी लिए कारबाही हुने, यसरी हुँदैछ सुक्ष्म निगरानी

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी सवारी भाडा नलिन सम्बद्ध सबैलाई आग्रह गरेको छ ।
आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज यी ठाउँमा हुँदैछ भारी वर्षा, मौसम विभागले जारी गर्‍यो रेड अलर्ट

आज बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुँदैछ ।

भर्खरै