नेभिगेशन
मुख्य समाचार

कांग्रेसले उठायो अध्यादेशदेखि सुकुम्बासीसम्मका विषय

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अध्यादेशदेखि सुकुम्बासी समस्यासम्मका विषयमा संसदमा उठाएको छ ।

संसद्को बर्खे अधिवेशनको पहिलो बैठकमा कांग्रेसका सचेतक निश्कल राईले अध्यादेश ल्याउनेदेखि सुकुम्बासीमाथि सरकारले गरेको बल प्रयोगप्रति आपत्ति जनाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

‘अध्यादेश किन ल्याइयो ? अन्य विषयमा बहस गर्दै गरौंला, संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विधिसम्मत छैन, गणपुरक संख्या सम्बन्धी व्यवस्था नै गलत छ’ राईले भने ।

Ncell
Extreme Energy

उनले सुकुम्बासीप्रति राज्य निकै कठोर बनेको उल्लेख गर्दै सुकुम्बासीप्रति कम्तीमा पनि मानवीय व्यवहार गर्न आग्रह गरे ।

उनले प्रतिनिधि नियमावलीको मस्यौदा बहुमतको नाममा समितिबाट पारित गरिएको भन्दै असन्तुष्टि जनाए । ‘नियमावलीको व्यवस्था भ्रष्टाचार ऐनसँग बाझिएको छ’ उनले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

ओली र मुस्लिम समुदायका अगुवाबीच भेटवार्ता

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मुस्लिम समुदायका अगुवाहरूसँग भेटवार्ता गरेका छन् ।
ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

ईयू राजदूत लोरेन्जोको परराष्ट्रमन्त्री खनालसँग बिदाइ भेट

नेपालका लागि युरोपेली संघ (ईयू) की राजदूत भेरोनिक लोरेन्जोले परराष्ट्रमन्त्री शिशिर खनालसँग बिदाइ भेट गरेकी छन् ।
रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

रोल्पा विपदमा राहतभन्दा अघि राज्यको उपस्थिति चाहियो– क्रान्तिशिखा धिताल

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण भइरहेको मानवीय क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने राज्यको जिम्मेवारी रहेको बताएकी...
धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

धनुषा सबैलाका ५७  परिवारले पाए लालपुर्जा

लालपुर्जा प्राप्त गरेसँगै लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ५७ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।