नेभिगेशन
मुख्य समाचार

केही मन्त्रालय खारेजी र समायोजनपछि प्रधानमन्त्रीसँग ३ मन्त्रालय

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले केही मन्त्रालय खारेजी र समायोजनपछि मन्त्रीहरुको कार्यविभाजन सामान्य हेरफेर गरेका छन् ।

पछिल्लो हेरफेरसँगै प्रधानमन्त्री शाहले तीन वटा मन्त्रालय आफैसँग राखेका छन्। प्रधानमन्त्रीले रक्षा र गृहसहित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको जिम्मेवारी आफैसँग राखेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

हिजो बसेको मन्त्रिपरिषद् बैठकले केही मन्त्रालय खारेज गरेको थियो भने केही मन्त्रालय अन्यमा गाभेको थियो । त्यस्तै, विज्ञान, प्रविधि र नवप्रवर्तन नयाँ मन्त्रालय बनाइएको थियो ।

Ncell
Extreme Energy

प्रधानमन्त्रीको सिफारिसमा कार्यविभाजन तथा हेरफेर गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

संविधान संशोधन गरेर आदिवासी, जनजाति, अल्पसङ्ख्यक र सीमान्तकृतका हकहित समेटिनुपर्छ– आङ्देम्बे

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संविधान संशोधनमार्फत आदिवासी जनजाति, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका हकहितका विषय समेटिनुपर्ने बताएका छन् ।
कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

कांग्रेस केन्द्रीय समिति बैठकका यी हुन् ८ एजेन्डा

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको जारी बैठकमा ८ वटा एजेन्डा प्रस्तुत गरिएको छ ।
हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

हराएका कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला

कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह जंगलमा मृत अवस्थामा फेला परेका छन् ।
बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

बोडेको कमलपोखरीमा फर्किएको तीन सय वर्ष पुरानो सुन्दरता

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–८ बोडेस्थित ऐतिहासिक कमलपोखरी (पलेस्वाँ पुखू) यतिबेला ढकमक्क कमल फुलेर झनै मनमोहक बनेको छ । पानीमाथि तैरँदै फक्रिएका कमलका चित्ताकर्षक फूल र हरिया पातले पोखरीलाई...