नेभिगेशन
मुख्य समाचार

न ब्रिफकेस, न झोला, पुस्तिकामै बजेट

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बजेट पुस्तिका लिएर स्रसद भवन पुगेका छन् ।

उनी रातो रिबनले बाँधिएको बजेट पुस्तिका लिएर अर्थ मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगे, त्यहाँबाट पनि पुस्तिका नै लिएर संसद् भवन पुगे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बजेट पुस्तिका राख्न यसपालि कुनै पनि झोला प्रयोग गरिएन ।

Ncell
Extreme Energy

पहिले ब्रिफकेसमा बजेट पुस्तिका राखिन्थ्यो, पछि अल्लोको झोलामा राख्नेमा गरिएको थियो । यसपालि न ब्रिफकेस, न झोला, केबल फाइलमै बजेट पुस्तिका राखिएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

ओली–पौडेल सुलह, एक्लिएका हुन् शंकर पोखरेल?

नेकपा एमालेभित्रको शक्ति संघर्षले फेरि नयाँ आकार लिन थालेको नेताहरूले बताएका छन् ।
शिक्षा मन्त्री सस्मित पोखरेलको रिपोर्ट कार्ड, यी हुन् उनको नेतृत्वमा भएका मुख्य पाँच कामहरु

शिक्षा मन्त्री सस्मित पोखरेलको रिपोर्ट कार्ड, यी हुन् उनको नेतृत्वमा भएका मुख्य पाँच कामहरु

शिक्षा तथा खेलकुद मन्त्रालयले लामो समयदेखि थाती रहेका शिक्षा र खेलकुद क्षेत्रका विवाद, माग र नीतिगत समस्यालाई वार्ता तथा संवादमार्फत समाधान गर्ने प्रयासलाई तीव्र बनाएको छ ।
सुनको मूल्य तोलामा चार हजार ८ सयले वृद्धि

सुनको मूल्य तोलामा चार हजार ८ सयले वृद्धि

स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।
राज्यको निर्णायक तहमा आदिवासीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व : राष्ट्रपति पौडेल

राज्यको निर्णायक तहमा आदिवासीको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु सरकारको दायित्व : राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको बर्तमान संविधानले विविधतामा एकतालाई आत्मसात गर्दै सबै समुदायको हक र हितलाई सुनिश्चित गरेको बताएका छन् ।