नेभिगेशन
नेताका कुरा

दिल्ली जाँदै गर्दा रविले भने– प्रेससँग फर्केपछि कुरा गर्छु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले आफ्नो भारत भ्रमणका बारेमा फर्केपछि मिडियालाई जानकारी दिने बताएका छन् ।

आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुले भारत भ्रमणका बारेमा केही जानकारी गराइदिन सभापति लामिछानेलाई आग्रह गरेका थिए । जवाफमा सभापति लामिछानेले भने– प्रेससँग फर्केपछि कुरा गर्छु ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछाने भारतको पाँच दिन लामो भ्रमणका लागि आज नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

Ncell
Extreme Energy

उनको भ्रमणका बारेमा हिजो नै भारतीय जनता पार्टी (भाजपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छुट्टा छुट्टै विज्ञप्ति जारी गरेर जानकारी गराएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

सामाजिक सद्भाव खलल पुर्‍याउने ३६ जना परे पक्राउ

साम्प्रदायिक तथा सामाजिक सद्भावमा खलल पुर्‍याएको आरोपमा प्रहरीले तराईका विभिन्न पाँच जिल्लाबाट आज ३६ जनालाई पक्राउ गरेको छ ।
यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

यी स्थानमा छ आज भारी वर्षाको सम्भावना

देशभर मनसुनी वायुको प्रभाव कायम रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेकाले आज देशका विभिन्न क्षेत्रमा वर्षाको...