नेभिगेशन
पूर्वाधार

नागढुंगा सुरुङमार्गबारे छलफल गर्न संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सञ्चालनको अन्तिम तयारीमा रहेको नागढुंगा सुरुङ्गमार्गबारे छलफल गर्न संसदीय समितिको बैठक बस्दैछ । 

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आज विहान ११ बजे नागढुंगा-सिस्नेखोला सुरुङ्गमार्ग सम्बन्धमा विभाग र आयोजनासँग छलफल गर्न लागेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

समितिका शाखा अधिकृत गुणमाया सुनुवारकाअनुसार बैठक सिंहदरबारस्थित समितिको हलमा बस्नेछ । 

Ncell
Extreme Energy

बैठकमा सडक विभागका महानिर्देशक र नागढुंगा सुरुङ्गमार्ग निर्माण आयोजना कार्यालयका आयोजना प्रमुखलाई बोलाइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
फर्किन थाले मनाङ पुगेका पर्यटक

फर्किन थाले मनाङ पुगेका पर्यटक

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

आज देशभर आंशिक बदली, यी स्थानमा वर्षा हुने

मंगलबार देशभर आंशिक बदली रहनेछ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।
आज कति छ अमेरिकी डलरको भाउ ?

आज कति छ अमेरिकी डलरको भाउ ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।