नेभिगेशन
फुटबल

आजदेखि विश्वकप फुटबलः तपाईं कुन टिमको पक्षमा ?

काठमाडौँ । फुटबलको महाकुम्भ फिफा वर्ल्डकप २०२६ आज राति सुरु हुँदैछ।

अबका केही साता विश्व फुटबल इतिहासकै सबैभन्दा रोमाञ्चक बन्नेछन्। विश्वका फुटबल प्रेमीलाई चासो छ– जुलाई १९ को रात न्यु जर्सीस्थित मेटलाइफ स्टेडियमममा विश्वकपको ट्रफी कसले उचाल्ला?

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यसपटकको विश्वकप तीन देशमा आयोजना हुँदैछ र ३९ दिन चल्नेछ। ४८ राष्ट्र सहभागी छन्, १०४ खेल हुनेछन्।
विश्वकप सात समुद्रपारि हुने भए पनि नेपालमा समेत यसको ठूलै क्रेज छ। नेपालीहरुलाई विश्वकप राम्रैसँग लागिसकेको छ। यसको संकेत बजारले पनि गर्छ।

Ncell
Extreme Energy

नेपाली बजारका पसलहरुमा विभिन्न देशको जर्सी किन्नेहरु बाक्लै देखिन्छन्। फुटबल समर्थकहरू आफ्नो मन पर्ने टोली र खेलाडीको जर्सी लगाएर सोसल मिडियामा फोटो पनि पोस्ट गरिरहेका छन्।

बजारमा विभिन्न क्वालिटी र मूल्यका जर्सी पाइन्छन्। तीन–चार सयदेखि तीन–चार हजार रुपैयाँसम्मका जर्सी बजारमा पाइन्छन्। 
तस्बिरहरु– सूर्याम्स उप्रेती, नेपाल फोटो लाइब्रेरी

jersy_edited-2-1781169826.jpg

jersy_edited-6-1781169834.jpg

jersy_edited-5-1781169831.jpg

jersy_edited-4-1781169829.jpg

jersy_edited-3-1781169826.jpg

jersy_edited-7-1781169835.jpg

jersy_edited-9-1781169839.jpg

jersy_edited-10-1781169841.jpg

jersy_edited-12-1781169843.jpg

jersy_edited-15-1781169850.jpg

jersy_edited-16-1781169851.jpg

jersy_edited-14-1781169847.jpg

jersy_edited-13-1781169845.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

विश्वकपपछि मैदानमा जम्दै रोनाल्डो, अल नासरको जितमा गरे उत्कृष्ट हेडर गोल

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट हेडर गोलको मद्दतले साउदी प्रो लिगअन्तर्गत बुधबार राति सम्पन्न खेलमा अल नासरले आभा क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको छ । यस जितसँगै...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...
१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

१६ वर्षपछि उपाधि जित्दा स्पेनको नयाँ युगको सुरुआत

सन् २०१० पछि स्पेनलाई च्याम्पियन बनाउन फेरान टोरेजले निर्णायक गोल गरेका थिए । निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि...