नेभिगेशन
फुटबल

यस्तो देखियो विश्वकप-२०२६ को उद्‍घाटन समारोह (तस्बिरहरू)

काठमाडाैँ । विश्वकप २०२६ सुरू भएको छ। गएराति मेक्सिको सिटी स्टेडियममा विश्वकप २०२६ को उद्घाटन भएको हो।

उद्घाटनमा मेक्सिको सिटी स्टेडियम उत्सवमा झुम्यो। उद्घाटन समारोहमा शाकिरा, बर्ना ब्वाय, जे बाल्भिन, टाइलालगायतका अन्तर्राष्ट्रिय कलाकारहरूले प्रस्तुति दिए।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यसपछि सह-आयोजक मेक्सिको र दक्षिण अफ्रिकाबीच खेल भयो। खेलमा सहआयोजक टोलीले विजयी सुरूवात गर्‍यो। उसले २-० गोलले दक्षिण अफ्रिकालाई हरायो।

Ncell
Extreme Energy

खेलमा तीन खेलाडीले रातो कार्ड पाए। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वानेले रातो कार्ड खाएर मैदान छाडे भने खेलको अन्तिम समयमा मेक्सिकोका सेसार मोन्टेसले पनि रातो कार्ड पाए।

अमेरिकामा भने यही जुन १२ तारिखदेखि खेल सञ्चालन हुनेछ। अमेरिकाको लस एन्जलसमा हुने उद्घाटन समारोहमा अमेरिकाको सांस्कृतिक विविधता र मनोरञ्जन क्षेत्रलाई समेटेर प्रस्तुति दिइनेछ।

उद्घाटनसत्रपछि आयोजक अमेरिकाले पाराग्वेसँग खेल्दै विश्वकपको उद्घाटन गर्नेछ ।  

त्यस्तै क्यानडाको टोरन्टोमा पनि जुन १२ तारिखमै विश्वकपको उद्घाटन हुनेछ । पहिलोपटक विश्वकपको आयोजना गर्न लागेको क्यानडाले आफ्नो देशको पहिचानलाई प्रस्तुत गर्नेछ । मेक्सिको र अमेरिकाले भने यसअघि पनि विश्वकप आयोजना गरिसेकाको अनुभव छ।

South-Africa-Mexico-WCup-Soccer-1781233216.jpg

South-Africa-Mexico-WCup-Soccer5-1781233218.jpg

South-Africa-Mexico-WCup-Soccer2-1781233217.jpg

APTOPIX-South-Africa-Mexico-WCup-Soccerr-1781233214.jpg

South-Africa-Mexico-WCup-Soccer7-1781233219.jpg

South-Africa-Mexico-WCup-Soccer3-1781233218.jpg

South-Africa-Mexico-WCup-Soccer1-1781233216.jpg

Canada-WCup-Soccer-1781233214.jpg

South-Africa-Mexico-WCup-Soccer9-1781233220.jpg

South-Africa-Mexico-WCup-Soccer10-1781233221.jpg

South-Africa-Mexico-WCup-Soccer8-1781233220.jpg

South-Africa-Mexico-WCup-Soccer6-1781233219.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

प्रचण्ड भन्छन्– एमाले र मसालसँग समझदारी भइसक्यो

नेकपा बागमती प्रदेश सम्पर्क कमिटीले आइतबार काठमाडौँ आयोजना गरेको कार्यक्रममा संयोजक प्रचण्डले वामपन्थीहरूको बीचमा र देशभक्तहरूसँग सहकार्य गर्न लगातार छलफल भइरहेको र एमाले र मसालसँग सहकार्यको समझदारी भइसकेको...
वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

वडासम्मै पुग्यो कांग्रेस विवादः कटारी–३ मा बाबु गगनतिर, छोरा देउवातिर

यहाँ एउटै परिवारका बाबु–छोरा नै कांग्रेसका दुई फरक धारबाट वडा सभापति बनेका छन्। ६६ वर्षीय बैजनाथ अधिकारी संस्थापन पक्ष (गगन थापा नेतृत्वको पक्ष)बाट वडा सभापति चयन भएका छन्...
जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन

सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत समापन भएको छ ।