नेभिगेशन
समाज

लागुऔषधसहित ३१ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ३१ जनालाई पक्राउ गरेको छ ।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार बर्दिया र सुनसरीबाट पाँच/पाँच, झापा र ललितपुरबाट चार/चार, सिरहा र काठमाडौँबाट तीन/तीन, कास्कीबाट दुई, धनुषा, नुवाकोट, पर्सा, सुर्खेत र बाँकेबाट एक/एक जना पक्राउ परेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन र गाँजा तथा चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने औषधि बुप्रेनोर्फिन, फेनारगन, डाइजेपाम र ट्रामाडोल बरामद गरेको छ ।

Marvel
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता

बर्दियाको गुलरिया नगरपालिका–४ बगही र बारबर्दिया नगरपालिका–११ जब्दी जोड्ने बबई नदीको जब्दीघाटमा नयाँ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको छ ।
कोप-३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन

कोप-३१ मा नेपालको प्रस्तावले पायो सम्बोधन

तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धिका पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप-३१) मा नेपाल, भुटान र किर्गिजस्तानले संयुक्त रूपमा अघि सारेको पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी प्रस्तावलाई...
एनभिडियाको सीईओमा हुवाङको पुनरागमनलाई ट्रम्पको समर्थन

एनभिडियाको सीईओमा हुवाङको पुनरागमनलाई ट्रम्पको समर्थन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेमिकन्डक्टर उत्पादक कम्पनी एनभिडियाको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का रूपमा जेन्सेन हुवाङको पुनरागमनलाई समर्थन गरेका छन्।
एनपिएलमा नेपाली खेलाडीको प्रदर्शन कस्तो ? विदेशी क्रिकेटरले के सिकाए ?

एनपिएलमा नेपाली खेलाडीको प्रदर्शन कस्तो ? विदेशी क्रिकेटरले के सिकाए ?

तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको लिग चरणमा नेपाली खेलाडीले बलिङतर्फ प्रभावशाली प्रदर्शन गरेका छन् ।