नेभिगेशन
नेताका कुरा

रास्वपाका महाधिवेशन प्रतिनिधिहरुको सूची आज सार्वजनिक हुँदै

काठमाडौँ । ७-९ असारसम्म चितवनमा हुने प्रथम राष्ट्रिय महाधिवेशनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले आज प्रतिनिधिहरुको सूची सार्वजनिक गर्दैछ । 

केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले आज बेलुकासम्म सूची सार्वजनिक गरिने गरी तयारी भइरहेको बताए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

'बेलुकासम्ममा सार्वजनिक गर्नेगरी तयारी भइरहेको छ,' उनले भने, 'प्रतिनिधि २८५० देखि तीन हजारको हाराहारीमा हुने अनुमान छ । हिजोको सचिवालय बैठकले जहाँ अधिवेशन भएको छैन उनीहरुलाई पनि न्यायोचित हिसाबले समेट्ने भनेर खुकुलो गरेकाले तीन हजारकै हाराहारी हुन्छ ।' 

Ncell
Extreme Energy

महाधिवेशनमा एक हजार पर्यवेक्षक र स्वयंसेवक हुने बताइएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

एन्फा भ्रष्टाचारमा चुर्लुम्म ! फउल गर्ने पदाधिकारीलाई होला जेल ?

पछिल्ला २ दशक नेपाली फुटबलले पटक पटक संकट भोग्दै आइरहेको छ । एन्फाका पदाधिकारीले सुशासनको नियम उल्लंघन गर्दै कमाउ धन्दामा लाग्दा पटक पटक निलम्बित हुनु परेको छ ।...
सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन

मन्त्रालयको २०८३ भदौ २३ गतेको निर्णयअनुसार गठित समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ। समितिले खरिद गरिएका हार्डवेयर तथा सफ्टवेयरको वास्तविक अवस्था, प्रयोग, गुणस्तर र उपयोगिताबारे अध्ययन...
कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना गरिँदै, १४ कोठामा सीसीटीभी जडान

यसअघि शुक्रबार राति मतदान सकिएसँगै सभापतिको मतगणना भएको थियो । सभापतिमा गगनकुमार थापाले श्यामकृष्ण खड्गीलाई हराए । थापाले झण्डै ९४ प्रतिशत मत प्राप्त गरेका छन् ।
एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

एमाले स्थायी कमिटीका यी हुन् सात निर्णय

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २४ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले संगठन सुदृढीकरणसँग सम्बन्धित विभिन्न निर्णय गरेको हो।