नेभिगेशन
समाज

रास्वपा महाधिवेशनमा कांग्रेस सभापति थापा जाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन्।

यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाललाई पठाउने चर्चा चलेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति थापाका स्वकीय सचिव शंकर कुइँकेलले सिधाकुरासँग भने– ‘सभापति गगन थापा रास्वपा महाधिवेशनको उद्घाटन समारोहमा जानु हुने छ, उपसभापति जाने कुरा सत्य होइन।’

Ncell
Extreme Energy

सभापति थापा अहिले केहीबेरमा चितवन जाने पनि उनले जानकारी दिए । महाधिवेशन उद्घाटन समारोहलाई थापाले सम्बोधन गर्नेछन्।

यसअघि कांग्रेस सभापति थापाले रास्वपा सभापति रवि लामिछानेलाई पत्र पठाउँदै महाधिवेशन सफलताको शुभकामना दिएका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

संसारलाई कान्छा प्रधानमन्त्रीको सन्देश

त्यो प्रतीक्षा– शुक्रबार बिहान पुरा भयो । विश्वको सबैभन्दा ठूलो मन्च– संयुक्त राष्ट्रसंघको एघारौं महासभामा संसारकै कान्छा सरकार प्रमुख बालेनले सम्बोधन गरे । सम्बोधन गर्नु औपचारिकता मात्रै होइन,...
प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री शाहको अमेरिका भ्रमणमा के के भयो ?

प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी भई आज स्वदेश फर्किएका छन् ।
धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

धाप ड्याम पूर्णरूपमा सुरक्षित (भिडियोसहित)

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले गोकर्णेश्वर नगरपालिका १, शिवपुरी-नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्ने धाप बाँध (ड्याम) सुरक्षित रहेको जनाएको छ ।
प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

प्रधानमन्त्री वालेन्द्र शाह १४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्किएका छन् ।