नेभिगेशन
समाज

संसद् बैठक आइतबार बिहान ११ बजे

काठमाडौँ । प्रतिनिधिसभा बैठक आगामी आइतबार बिहान ११ बजे बस्ने भएको छ । आज दोस्रो पटक सूचना टाँस गरेर बैठक स्थगित गरिएको हो ।

यसअघि आजका लागि तोकिएको प्रतिनिधिसभाको बैठक भोलि (शनिबार) बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको सूचना संसद् सचिवालयले निकालेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दिउँसो दोस्रो पटक सूचना निकाल्दै सचिवालयले भोलि (शनिबार) बिहान ११ बजे बस्ने गरी बोलाइएको बैठक पर्सिका लागि सारिएको सूचना जारी गरेको हो ।

Ncell
Extreme Energy

चितवनमा जारी रास्वपा महाधिवेशन लम्बिँदै जाँदा त्यसको प्रभाव संसद बैठकमा परेको छ । महाधिवेशनकै कारण लगातार तेस्रोपटक बैठक स्थगित भए पनि संसद् सचिवालयले भने ‘‘विशेष कारण’ बैठक स्थगित गरिएको जानकारी गराएको छ ।parliament_Notice-1782473835.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
पर्वतमा बाढीले पाँच घर बगायो

पर्वतमा बाढीले पाँच घर बगायो

कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको ज्यान गयो

बागलुङमा पहिरोले घर पुरिँदा चार जनाको मृत्यु भएको छ ।
नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

नारायणी र सहायक नदीहरूमा बाढीको उच्च जोखिम, तत्काल सुरक्षित स्थानमा सर्न आग्रह

बाढी पूर्वानुमान महाशाखाले नारायणी नदी र यसका प्रमुख सहायक नदीहरूमा जलसतह खतराको तहभन्दा धेरै माथि पुगेको जनाएको छ ।
राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यका लागि भारतलाई रूसको समर्थन

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा भारतको स्थायी सदस्यताको दावेदारीलाई रूसले बलियो समर्थन जनाएको छ ।