नेभिगेशन
समाज

विज्ञान मन्त्री महावीर पुनले मागे सुझाव

काठमाडौँ । विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सुझावहरु माग गरेका छन् । 

भर्खरै स्थापना भएको नयाँ मन्त्रालयको कार्ययोजना बनाउन जुटिरहेका मन्त्री पुनले नवीन सोच र विचार भएका जोकोहीले सुझाव दिन आह्वान गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बुधबार विहान फेसबुकमार्फत मन्त्री पुनले सुझाव दिन अपिल गर्दै मन्त्रालयको वेबसाइटमा पेश गर्न अनुरोध गरेका छन् । 

Ncell
Extreme Energy

'हरेक दिन बिहान ७ वजे देखि बेलुकी १० बजे सम्म १५ घण्टासम्म विभिन्न क्षेत्रका सृजनशील नवप्रवर्तक, अनुसन्धानकर्ता, विभिन्न क्षेत्रका बैज्ञानिकज्यूहरुलाई ठोस आईडिया सहित स्वागतम् ! स्वागतम्!! स्वागतम्!!! आईडिया हुनेहरूले लिखित प्रस्तावहरु तयार गर्दै गर्नु होला । सबै आईडिया मन्त्रालयको वेबसाइटमा पेश गर्न सकिनेछ । उत्तम आईडिया र जाँगर हुनेहरुले दुख पाउन नपरोस्,' उनले फेसबुकमा लेखेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...