नेभिगेशन
पूर्वाधार

सेवाग्राहीका लागि उर्जा मन्त्रालयले खरिद गर्‍यो ५० हजार विद्युत मिटर

काठमाडौँ । उर्जा मन्त्रालयले सेवाग्राहीका लागि ५० हजार विद्युत मिटर खरिद गरेको छ । 

मन्त्रालयले ५० हजार मिटर खरिद गरी नेपाल विद्युत् प्राधिकरणमा पठाएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्राधिकरणमार्फत ती मिटरहरू सम्बन्धित सातै प्रदेशमा पठाइसकिएको मन्त्रालयले जनाएको छ । 

Ncell
Extreme Energy

'त्यसैले नयाँ विद्युत् मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्दै निवेदन दर्ता गर्नुहुन हार्दिक अनुरोध गर्दछौं,' मन्त्रालयले भनेको छ, 'सेवाग्राहीको सहज, पारदर्शी र प्रभावकारी सेवा प्रवाहप्रति नेपाल विद्युत् प्राधिकरण प्रतिबद्ध रहेको विश्वास दिलाउन चाहन्छौं।'

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप पूर्वाधार
मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

मालढुङ्गामा पुल छ बाटो छैन, बिलखबन्दमा मानिसहरू

असोज ११ गते कालीगण्डकीमा आएको भीषण लेदोसहितको बाढीले बागलुङ र पर्वत जोड्ने मालढुङ्गा पुलको पर्वततर्फको पहुँचमार्ग बगाइदिएपछि पुल भएर पनि बागलुङको सडक सम्पर्क विच्छेद भएको छ।
प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब नाघ्यो

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८ः०० बजेसम्म मौज्दात रकम रु १७ अर्ब ६ करोड ८० लाख ४१ हजार ४६४ पुगेको छ ।
बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

बीपी र प्रदीप गिरिको वैचारिक विरासत बोकेर महामन्त्रीको मैदानमा शंकर तिवारी

कांग्रेसको नेतृत्वका लागि मैदानमा उत्रिएका तिवारीको परिचय भने परम्परागत अर्थमा ‘राजनीतिक नेता’को भन्दा केही फरक छ । उनलाई लामो समयसम्म कांग्रेसका धेरै कार्यकर्ताले नेताभन्दा बढी राजनीतिक अध्येता, लेखक,...
चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा मारिएको छापा सरकारी निकायको नियमित कामः सरकार

चोलेन्द्रको घरमा तलासीबारे सोधिएको प्रश्नमा प्रवक्ता पोखरेलले भने, ‘सरकारी निकायले आफ्नो नियमित कामहरु गरिरहेको छ । थप केही खुलाउन आवश्यक भए सम्पत्ति शुद्धिकरण वा सम्बन्धित मन्त्रालयबाट खुल्छ ।...