नेभिगेशन
समाज

बिहानदेखि बन्द पेट्रोल पम्प खुल्न थाले

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएपछि बिहानैदेखि बन्द निजी पेट्रोलपम्पहरु साँझदेखि खुल्न थालेका छन् ।

निजी पेट्रोल पम्पहरु बन्द भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग र आयल निगमको संयुक्त टोलीले राजधानीका विभिन्न पेट्रोल पम्पहरुको अनुगमन गरेको थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सरकारले अनुगमन गरेपछि पम्पहरु खुल्न थालेका छन् । केही पम्पहरुले तेल नभएर बन्द गरेको र निगमबाट प्राप्त भएपछि पुनः खोलिएको बताएका छन् ।

Ncell
Extreme Energy

निजी पम्पहरुले बिहानैदेखि पम्प बन्द गर्दा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका पम्पहरुमा उपभोक्ताको लाम लागेको थियो । अहिले सबै पम्पहरुबाट सहज रुपमा बिक्री वितरण भइरहेको निगमले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।
प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

प्रतिनिधिसभाको बैठक बस्दै, एउटामात्रै एजेण्डा

सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
८२८ मेगावाट क्षमताको उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

८२८ मेगावाट क्षमताको उत्तरगङ्गा जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

लामो समयदेखि चर्चामा मात्रै रहेको उत्तरगङ्गा जलायशयुक्त जलविद्युत् आयोजना निर्माणका लागि थप प्रक्रिया अघि बढेको छ ।
दोसल्लेका नौ परिवार पहिरोबाट विस्थापित

दोसल्लेका नौ परिवार पहिरोबाट विस्थापित

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ हिस्तानको फेकण्डो भिर चर्किएर पहिरो खस्न थालेपछि फेदीमा रहेको दोसल्लेका नौ घरपरिवार विस्थापित भएका छन् ।