नेभिगेशन
मुख्य समाचार

रुसले युक्रेनमा गर्यो ड्रोन र मिसाइल हमला, कम्तिमा १० जनाको मृत्यु

काठमाडौँ । रुसले युक्रेनको राजधानी किएभमा ठूलो संख्यामा ड्रोन र मिसाइल हमला गरेको छ । बिबिसीका अनुसार आक्रमणमा कम्तिमा १० जना मारिएका छन् । 

आक्रमणमा कैयौ मानिस घाइते भएका छन् । हमलापछि शहरका कैयौ इलाका खाली गरिएको छ । विस्फोटले राजधानीका कैयौ भौतिक संरचना ध्वस्त भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुस ठूलो हमलाको तयारीमा रहेको भन्दै चेतावनी घोषणा गरेको केही घण्टामै रुसी सेनाले आक्रमण गरेको हो । 

Ncell
Extreme Energy

किएभ सैन्य प्रशासनका प्रमुख तिमुर तकाचेन्कोले हताहती हुनेको संख्या धेरै भएको र बालबालिकाहरु पनि रहेको बताएका छन् । रुसले नियोजित रुपमा निहत्था नागरिकलाई निशाना बनाएको उनको आरोप छ । 

यता रुसी रक्षा मन्त्रालयले युक्रेनी हमलाको जवाफमा उसको उर्जा प्रतिष्ठानहरुलाई निशाना बनाएर आक्रमण गरेको दाबी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप मुख्य समाचार
हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

हेटौँडा कपडा उद्योग : साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज

लामो समयदेखि सुनसान भवन, धुलोले ढाकिएका उपकरण र लहरा पलाएका उत्पादन कक्ष । साढे दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा प्रवेश गर्दा प्राविधिक राजप्रसाद अमात्यले देख्नुभएको दृश्य...
गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

गरिमा चौधरीको घटनामा गृहमन्त्रीले  देखाएको दायित्वबोधले  'राज्य छ है' भन्ने अनुभूति दिलाएको छ : सचेतक धिताल

राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले बाराको जितपुर सिमराकी  तीन वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनामा गृहमन्त्री सुधन गुरुङले देखाएको दायित्वबोधको प्रशंसा गरेकी छिन् ।
काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या, सहन नसकेर गाउँमा आमा बितिन्

काठमाडौँको होस्टलमा छोराको हत्या भएको खबर सुनेर गाउँमा आमाले पनि मृत्यु रोजेकी छिन् । छोराको हत्याको खबरले विक्षिप्त बनेकी आमाले पीडा सहन नसकेर  प्राण त्यागेकी हुन् ।
रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

रास्वपाका केन्द्रीय सदस्यलाई आज कबिन्द्र र प्रमोदले प्रशिक्षण दिने, सभापति लामिछानेले सम्बोधन गर्ने

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्यका लागि सञ्चालित दुईदिने प्रशिक्षण आज सम्पन्न हुँदैछ ।

भर्खरै