नेभिगेशन
फुटबल

फिफा विश्वकप : ब्राजिललाई हराउँदै नर्वे क्वार्टरफाइनलमा, हालान्डले दुई गोल गर्दा नेयमारले एक फर्काए

काठमाडौँ । पाँचपटकको विजेता ब्राजिललाई पराजित गर्दै नर्वे फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । 

सोमबार विहान न्युयोर्कको न्युजर्सी स्टेडियममा भएको खेलमा नर्वेले ब्राजिललाई २-१ गोलले पराजित गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नर्वेका लागि एर्लिङ हालान्डले खेलको ७९ र ९० मिनेटमा गोल गरे । ब्राजिलका नेयमारले ९० मिनेटको खेलमा थपिएको १० मिनेटमा पेनाल्टी गोल गर्दै फर्काएका थिए । 

Ncell
Extreme Energy

नर्वे क्वाटरफाइनलमा पुग्दा ब्राजिल भने विश्वकपबाट बाहिरिएको छ । 

आजै दोस्रो खेलमा मेक्सिको र इंग्ल्याण्ड भिड्दैछन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

४८ दशमलव ५७ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४८ दशमलव  ५७ अङ्कले बढेर दुई हजार ६३३ दशमलव ६२ मा पुगेको छ ।
कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन हुने

सडक विभागका सिनियर डिभिजनल इन्जिनियर तथा नागढुङ्गा–नौबिसे–मुग्लिन सडकखण्डका आयोजना संयोजक सुरेश पौडेलका अनुसार बाढीका कारण उक्त सडकखण्डमा क्षति पुगेको थियो । त्यसलगत्तै पूर्वाधार विकास मन्त्रालयले आवश्यक अध्ययन गरेको...
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।