नेभिगेशन
समाज

एकता हुन नसके वैकल्पिक शक्ति निर्माणको तयारीमा जुट्ने कांग्रेस संस्थापन इतर समूह

काठमाडौँ । नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरुले पार्टीभित्र एकता हुन नसके वैकल्पिक शक्ति वा सङ्गठन निर्माणको तयारीमा जुट्नुपर्ने धारणा राखेका छन् ।

काठमाडौँको चुनदेवीस्थीत सम्पर्क कार्यालयमा मंगलबार बसेको कांग्रेस १४औँ महाधिवेशनबाट निर्वाचित उपलव्ध सदस्यहरुको बैठकमा धारणा राख्ने नेताहरुले पार्टी एकता हुन नसके  बैकल्पिक शक्ति वा सङ्गठन निर्माण गर्न पनि पछि हट्न नहुने धारणा राखेको कांग्रेस नेता मीन विश्वकर्माले जानकारी दिए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा पार्टी एकताका सम्भावना, चुनौती र रणनीतिबारे छलफल भएको उनले बताए । उनले पार्टीभित्रको एकताका लागि अधिकतम प्रयास गर्ने र सफल नभए नेपालको लोकतान्त्रिक आन्दोलनमा अग्रज नेताहरूले पुराएको योगदानलाई समेत लिएर अघि बढ्ने साहस गर्नुपर्ने सुझाव आएको उल्लेख गरे ।

Ncell
Extreme Energy

मंगलबार ५ जना नेताहरुले धारणा राखेको र अलमल नगरि छिटो निर्णय गर्नुपर्नेमा जोड दिएको विश्वकर्माले बताए । बैठकले साउन ६ गते बीपी स्मृति दिवसलाई भव्य रूपमा सम्पन्न गर्ने प्रस्तावलाई अनुमोदन गरेको विश्वकर्माले जानकारी दिए । बैठक बुधबार पनि जारी रहने उनले बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

बूढानीलकण्ठबाट बरामद २१ किलो सुनः चाइना बसेर चलाएका थिए तस्करीको र्‍याकेट

काठमाडौँको बूढानीलकण्ठमा घर भाडामा लिएर सुन प्रशोधन तथा अवैध कारोबार गर्दै आएका तीन चिनियाँ नागरिक पक्राउ परेका छन्। उनीहरूले घरलाई सुन प्रशोधन गर्ने केन्द्र बनाएको र चीनमा रहेका...
सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाल पदबाट बर्खास्त

विज्ञप्तीमा भनिएको छ, ‘सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक श्री वंशीराज दाहालले आचरण सम्बन्धी कुरा बराबर उल्लंघन गरेको, बराबर अनुशासनहीन काम गरेको र नेपाल सरकार वा आफू कार्यरत संगठनको मान...
करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

करदाता प्रोत्साहन उपहार कार्यक्रम: विक्रेता व्यवसायीलाई पनि नगद प्रोत्साहन पुरस्कारको व्यवस्था गर्न अर्थमन्त्री डा.स्वर्णिम वाग्लेको निर्देशन

प्रोत्साहन कार्यक्रममार्फत बिल लिने संस्कार विकास भएसँगै व्यापारीहरू बिल जारी गर्न हिचकिचाएको भन्ने गुनासो आएको भन्दै उनले उनीहरूलाई पनि प्रोत्साहन गर्न जरुरी रहेको बताए । "बिल लिनुपर्छ भन्ने...
लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

लालपुर्जा वितरण तिव्र, नापजाँच सकिएको १४ वर्षपछि महोत्तरीका २५० स्ववासी परिवारले पाए लालपुर्जा

उक्त क्षेत्रको नापजाँच कार्य २०६९।७० सालमै सम्पन्न भएको थियो। तर नापनक्सा सम्पन्न भए पनि आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया पूरा हुन नसक्दा लामो समयसम्म जग्गाधनी प्रमाण पुर्जा वितरण...

भर्खरै