नेभिगेशन
फुटबल

निर्धारित ९० मिनेटमा अर्जेन्टिना र स्विट्जरल्यान्डको खेल १-१ को बराबरीमा

काठमाडौँ । फिफा विश्वकप २०२६ को जारी क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्डले निर्धारित ९० मिनेटको खेलमा १-१ को बराबरी गरेका छन् । खेल अतिरिक्त समयमा प्रवेश गरेको छ । ३० मिनेटको अतिरिक्त समयमा पनि गोल नभएमा खेल पेनाल्टीतर्फ प्रवेश गर्नेछ । 

कान्सास सिटी स्टेडियममा आइतबार बिहान भएको खेलको पहिलो हाफमा अर्जेन्टिना र दोस्रो हाफमा स्वीट्जरल्यान्डले १-१ गोल गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

खेलको १० मिनेटमै एलेक्सिस म्याक एलिस्टरले गरेर अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा स्वीट्जरल्याण्डले गोल फर्कायो । स्वीट्जरल्याण्डका दान एनडोयेले ६७औ मिनेटमा गोल गरेका थिए । 

Ncell
Extreme Energy

खेलको ७२औ मिनेट स्वीट्जरल्याण्डका ब्रेल एम्बोलोले रातो कार्ड पाएका थिए ।

अहिले अतिरिक्त समयको १५ मिनेट वित्दा दुबै टिमबाट गोल भएको छैन । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप फुटबल
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

एक वर्षमा ७ खर्ब २० अर्बको घरजग्गाको कारोबार

गत आर्थिक वर्षमा ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ बराबरको घरजग्गाको कारोबार भएको जनाएको छ ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।