नेभिगेशन
समाज

निजगढमै पुगेर गृहमन्त्रीले भेटे, पैदलै काठमाडौँ आउँदै गरेका मिटरब्याज पीडितलाई

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले निजगढ पुगेर काठमाडौँ आउन लागेका मिटरब्याज पीडितहरुलाई भेटेका छन् ।

मंगलबार(आज) जनकपुरबाट काठमाडौँसम्म न्याय माग्न पैदललै आउन लागेका मिटरब्याज पीडिहरुलाई गृहमन्त्री गुरुङले निजगढमै पुगेर भेटेका हुन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिले गृहमन्त्री र सो समुहबीच छलफल चलिरहेको एक मिटरब्याजी पीडिले बताए । ‘गृहमन्त्रीसमक्ष हामीले  आफ्ना ६ बुँदे माग पत्र प्रस्तुत गर्दैं विभिन्न समस्याहरूका बारे गृहमन्त्रीलाई जानकारी गराएका छौँ,’ उनले भने ।

Ncell
Extreme Energy

उनीहरु मिटरब्याज विरूद्ध पैदलै न्याय माग्दै बिहीबार जनकपुरबाट सुरू भई राजधानीतर्फ प्रस्थान गरेका थिए । दैनिक २० देखि ३२ किलोमिटर सम्म हिँड्दै राजधानितर्फ लम्किएको मार्चको मंगलबार छैठौं दिन भएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

जोखिमपूर्ण हिमताल फुटाउन गृहकार्य भइरहेको छ : ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल फुटाउन सरकारले आवश्यक तयारी गरिरहेको बताएका छन्  ।
४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

४ हिमतालको पानी घटाउन सरकारले यसरी गर्दैछ काम

हिमताल विस्फोटनबाट हुने बाढी (जीएलओएफ) को जोखिम घटाउन नेपालका चार उच्च जोखिमयुक्त हिमतालको पानीको सतह घटाउन सरकारले तयारी थालेको छ ।
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती

स्याङ्जाको वालिङ–१३ तारुखोलामा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती गरिएको छ।
इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

इन्द्रजात्राको साइतः इन्द्रध्वजाको लिङ्गो उठाउन आज रुख काटिँदै

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको इन्द्रजात्राका साइत सार्वजनिक गरेको छ ।