नेभिगेशन
समाज

सरकार र मिटरब्याज पीडितबीच आज निर्णायक वार्ता

काठमाडौँ । सरकार र मिटरब्याज पीडितबीच आज निर्णायक वार्ता हुँदैछ ।

सरकारी टोलीसँग बिहीबार बेलुका भएको पहिलो चरणको वार्ता सकारात्मक रुपमा सम्पन्न भएको पीडितहरुले बताएका छन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अब आज बिहान करिब ९:३० मा दोस्रो चरणको निर्णायक वार्ता हुने मिटरब्याज विरुद्ध किसान मजदुर आन्दोलन नेपालले जनाएको छ ।  

Ncell
Extreme Energy

वार्तामा आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुश्वाहा, महासचिव मनोज कुमार पासमान, प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वाटर सदस्य लक्ष्मी घिमिरे, किरण परियार छन् । संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नबिन लगायत वार्ता टोली पनि छ । 

सरकारकार्तफ प्रधानमन्त्री कार्यालय र गृह मन्त्री सुधन गुरुङले समन्वय गरिरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप समाज
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटका बाढीपीडितलाई युगान्डाबाट आएका नेपालीको सहयोगमा बाँडियो राहत

नुवाकोटको देवीघाट र ढुङ्गे क्षेत्रका बाढीपीडित परिवारलाई ग्यास सिलिन्डर, चुलो, टेन्टलगायत राहत सामग्री वितरण गरिएको छ।
अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार

धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ ।
जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

जलवायु न्यायको पक्षमा दृढतापूर्वक उभिन्छौँ, विकसित देशहरुले प्रतिबद्धता अनुसार कोषमा योगदान गर्नुपर्छः पर्यावरण मन्त्री चौधरी

‘नेपालले अन्तर्राष्ट्रिय मञ्चमा जलवायु न्यायको पक्षमा दृढतापूर्वक आवाज उठाउनु पर्छ । विकसित राष्ट्रहरूले जलवायु कोषमा प्रतिबद्धता अनुसारको योगदान गर्नुपर्छ, प्रविधि हस्तान्तरण र जलवायु परिवर्तन सम्बोधनका लागि क्षमता अभिवृद्धि...