नेभिगेशन
नेताका कुरा

प्रधानमन्त्री बालेन सयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन नजाने

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह सयुक्त राष्ट्र संघको ८१ औं महासभामा भाग लिन नजाने भएका छन् ।

सयुक्त राष्ट्र संघको ८१ औं महासभा आगामी महिनामा हुँदैछ ।  प्रधानमन्त्री नजाने भएपछि पररास्ट्र मन्त्री शिशिर खनालले नेपाली टोलीको नेतृत्व गर्दै महासभाको बैठकमा भाग लिने तयारी भइरहेको स्रोतले जानकारी दियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

संयुक्त राष्ट्र संघको ८१ औं महासभा सन् २०२६ को सेप्टेम्बर महिनामा हुँदैछ । महासभाको उद्घाटन सेप्टेम्बर ८ (तदनुसार भदौ २४) मा हुनेछ।

Ncell
Extreme Energy

उच्चस्तरीय सामान्य बहस असोज ६ गतेदेखि सुरु हुनेछ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

कांग्रेस महाधिवेशन : नेतृत्व चुन्न मतदान सुरु हुँदै, बिहानैदेखि मतदाता लाइनमा

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि हुने मतदानका लागि बिहानैदेखि मतदाता लाइनमा लागेका छन् ।
कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

कर्णालीमा चाडपर्व सुरक्षाका लागि ५ हजार ३१४ प्रहरी परिचालन गरिने

दसैँ, तिहार, नेपाल संवत् र छठपर्वलाई लक्षित गर्दै कर्णाली प्रदेशमा पाँच हजार ३१४ प्रहरी परिचालन गरिने भएको छ।
आज यी स्थानमा हुनेछ वर्षा

आज यी स्थानमा हुनेछ वर्षा

पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना रहेको छ।
बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

बूढानीलकण्ठमा २१ किलो सुनसहित पक्राउ परेका को हुन्?

काठमाडौंको बूढानीलकण्ठबाट प्रहरीले २१ किलो सुन बरामद गरेको छ। सुन तस्करीमा संलग्न व्यक्तिहरूको पहिचान र सञ्जाल पत्ता लगाउने उद्देश्यले प्रहरीले १० दिनसम्म निगरानी गरेर बिहीबार सुन बरामद गरेको...