नेभिगेशन
नेताका कुरा

कप्तानगञ्ज घटनामा गोली चलाउनुपर्ने अवस्था थियो कि थिएन, वास्तविकता बाहिर ल्याइयोस्– प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनसरीको कप्तानपुर घटनामा गोली चलाउनै पर्ने अवस्था थियो वा थिएन, त्यसको वास्तविकता बाहिर ल्याउन माग गरेका छन् । १४ दिनपछि बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सुनसरीको कप्तानपुरको बोलबम धार्मिक यात्राका सन्दर्भ विवाद चर्किएर भएको घटनाप्रति दुःख व्यक्त गरे ।

‘सुनसरीको कप्तानपुरको बोलबम धार्मिक यात्राका सन्दर्भ विवाद चर्किएर  यो दुःखद् घटनासम्म पुग्यो । त्यसले कतै साम्प्रदायिक विद्वेषको रूप त लिने होइन भन्ने चिन्ता सर्वत्र व्यक्त भइराखेको छ । म मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जलि व्यक्त गर्छु,’ उनले भने, ‘यो समग्र घटना प्रक्रियामा सुरक्षा निकायको भूमिका के कस्तो रह्यो? के त्यहाँ त्यो स्तरको गोली चलाउनै पर्ने अवस्था थियो वा थिएन? समस्या समाधानका अरू उपाय वा विकल्पहरूमा के कति पहल गरियो या गरिएन? लगायतका विषयमा विस्तृत अध्ययन गरी वास्तविकता बाहिर ल्याउन सरकारसँग माग गर्छु ।’

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

भोटेकोशी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ ।
स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

स्वास्थ्य बीमाको सुविधा सहजै पाउने नीतिगत सुधारमा जुटिन् कानुनमन्त्री गौतम

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले स्वास्थ्य बीमासम्बन्धी गुनासो सम्बोधन गर्दै हरेक नागरिकलाई बीमाको पहुँचमा ल्याउने गरी कार्यक्रम सुधार्नुपर्ने बताएकी छिन् ।
उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

उद्योग समितिको बैठक बस्दै, बालश्रम निषेधसम्बन्धी विधेयकमा छलफल सुरु गर्दै

प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दैछ ।
नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

नागरिक लगानी कोष विधेयकमा छलफल गर्न अर्थ समितिको बैठक बस्दै, अर्थमन्त्री बोलाइयो

प्रतिनिधि सभा अर्थ समितिको बैठक बस्दैछ ।