नेभिगेशन
नेताका कुरा

मधेस र कोशी प्रदेशका सांसदहरूलाई रास्वपा सभापति लामिछानेको निर्देशन– आआफ्नो क्षेत्र गइहाल्नुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले कोशी र मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्र जान निर्देशन दिएका छन् ।  सुनसरीलगायत मधेस प्रदेशमा भइरहेको प्रदर्शनबारे बिहीबार दुवै प्रदेशका सांसदहरूसँग छलफल गरेका हुन् ।

‘तपाईंहरू आ–आफ्नो निर्वाचन क्षेत्र गएर परिस्थिति सम्हाल्न लाग्नुस् । समाजका अगुवासँग छलफल गर्नुस् । तनाबलाई बल पुग्ने अभिव्यक्ति नदिनुुस्,’ लामिछानेलाई उद्धृत गर्दै एक सांसदले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनले तनाबका बेला निर्वाचन क्षेत्रका मानिसहरूले अभिभावक खोज्ने भन्दै यस्तो बेला निर्वाचन क्षेत्रमा गइहाल्नुपर्ने लामिछानेको भनाइ थियो ।

Ncell
Extreme Energy

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
आज कति छ डलरको भाउ?

आज कति छ डलरको भाउ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ ।
कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

कालीगण्डकी बाढीप्रभावित राहुघाट जलविद्युत् आयोजना सञ्चालन

आयोजनाको प्रवर्द्धक नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले आवश्यक मर्मत तथा प्राविधिक कार्य सम्पन्न गरी २० मेगावाट क्षमताको एउटा युनिट सञ्चालनमा ल्याएको जानकारी...
नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देलको उपस्थितिमा उक्त अभ्यासको पदक वितरण भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

काठमाडौँका लुटेरा ग्याङः एउटै व्यक्तिको २७ ओटा मुद्दा, किन्दै थिए जेनजी आन्दोलनमा लुटिएको प्रहरीका हतियार

प्रहरीका अनुसार सिन्धुलीको मरिण गाउँपालिका–५ घर भएका २४ वर्षीय माझीलाई काठमाडौँ महानगरपालिका–३२, जडीबुटी पुलमुनि फेला पारिएको थियो । उनलाई पक्राउ गरेपछि समूहका अन्य सदस्यको खोजतलास गर्ने क्रममा भक्तपुरको...